सशस्त्र प्रहरी परिवार महिला संघद्वारा महिला स्वास्थ्यसम्बन्धी कल्याणकारी योजना सुरु

सशस्त्र प्रहरी परिवार महिला संघको सिफारिसमा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सरको पहिचान तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यकासाथ संघले उक्त योजना कार्यान्वयनमा ल्याएको हो।...