काठमाडौँ – कालीमाटी फलफूल र तरकारी बजार विकास समितिले बुधबार हरियो तरकारी तथा फलफूलको मूल्य तोकेको छ। जसअनुसार रातो आलु प्रतिकेजी ४५ रुपैयाँ, नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो। यस्तै कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २८० […]