सभापतिको उम्मेदवार बन्ने बताएका प्रकाशमानले शनिबार अवधारणा सार्वजनिक गर्ने

काठमाडौँ– महाधिवेशन उद्घाटन हुने अघिल्लो दिनसम्म कांग्रेस संस्थापनइतर समूहमा साझा उम्मेदवारीबारे सहमति नभएपछि सभापतिका आकांक्षीहरु अगाडि बढेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी घोषणा र अवधारण शनिबार सार्वजनिक गर्ने भएका छन् । उनले आफ्नो सम्पर्क कार्यालय एलम्बर पार्टी प्यालेसबाट अवधारणा सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ । संस्थापनइतर समूहमा सिंहका साथै वरिष्ठ नेता रामचन्द्र […]

सम्बन्धित सामग्री

मोरङ ३ (१) मा कांग्रेसबाट अब को उम्मेदवार ?

मोरङ क्षेत्र नम्बर ३ (१) मा कांग्रेसबाट उम्मेदवार बनेका शेखरचन्द्र थापाको निधन भएसँगै अर्को उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय तालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगले बिहीबारका लागि समय तालिका सार्वजनिक गरेसँगै उम्मेदवारबारे चर्चा सुरु भएको हो । स्रोतले दिएको जानकारी अनुसार प्रदेशसभाका निवर्तमान सांसद सूयर्माराज राई र शनिश्चरेका पर्शु कार्कीमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना देखिएको छ । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनलाई पराजित गरेर सोही क्षेत्रबाट प्रदेशसभाका सांसद बनेका र

अर्काे पटकदेखि म उम्मेदवार बन्ने दौडमा हुन्न : महेश आचार्य

म एक निर्वाचन अवधि सक्रिय राजनीतिमा रहने परिस्थितिमा छु । अर्काे चुनावको राजनीतिमा जान मेरो अवस्था र परिस्थितिले नदेला । यसपटक पार्टीले मलाई छान्यो भने अर्काे संसदीय निर्वाचनमा उम्मेदवार बन्ने दौडमा म हुन्न ।

युवाहरूलाई योजना सुझाउन कामनपा मेयर उम्मेदवार सुनिताको अपिल

वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाबाट मेयरको उम्मेदवार बन्ने घोषणा गरेकी पूर्व मिस नेवाः सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्रका लागि एजेण्डामा सुझावका लागि अपिल गरेकी छिन् । उनले काठमाडौं महानगरलाई कस्तो सहरको रुपमा विकास गर्दा हुन्छ भन्ने भिजन र योजनाहरु आम युवाहरूबाट जान्न चाहेको समेत बताएकी छन् ।‘यहि बैशाख ३० देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ निर्वाचन हुँदैछ,’ उनले सामाजिक संजालमा सार्वजनिक गरेको अपीलमा भनेकी छिन्– ‘उक्त निर्वाचनमा काठम

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुको आपत्ति

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका जनाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने ब...

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं, चैत ५ । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि […]

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि उम्मेदवार हुने […] The post निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

महामन्त्री पदका उम्मेदवार महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र

काठमाडौँ – नेपाली कांग्रेसमा महामन्त्री पदका उम्मेद्वार डा.प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल, सुदृढ र ब्यवस्थित गर्दै कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन् । कांग्रेसलाई नेपालको […]

आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगकाे भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन् । एमालेको १० औं महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडौंमा हुँदैछ । पोखरेलले आफू दुईपटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधानले नदिने […] The post आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.