खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छिन्।

सम्बन्धित सामग्री

उपचारका लागि सहयोग गरिदिन शेखरको अनुरोध

काठमाडौँ : तीन महिनादेखि आइसीयूमा रहेका २१ वर्षीय शेखर माझीको परिवारले सहयोग आह्वान गरेको छ। उनका दाजु र मामाले सहयोगका लागि अनुरोध गरेका हुन्।पुल्चोक क्याम्पसमा छात्रवृत्तिमा अध्ययनरत २१ वर्षीय शेखर  साउन ३० गते  एक्कासी लड्न पुगेका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। एमआरआई गर्दा टाउकोमा मासु पलाएको देखिएपछि टाउकोको टिबी हुन सक्ने भन्दै उपचार शुरु गरिएको बताइएको छ।बोल्न, हिँड्न नसक्ने  जस्ता  समस्या थपिएपछि अपरेशन भयो। ल्याबको रिपो

सुकुमबासी बस्ती हटाउन महानगरले माग्यो गृहसँग सहयोग

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ । ‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रुपमा रहेको […]

सन्दीपले मागे क्यानसँग कानुनी सहयोग

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँग कानुनी सहयोग मागेका छन्। एक १७ वर्षीया बालिकाले जबरजस्ती करणीको आरोप लागेका सन्दीपले क्यानसँग कानुनी उपचारका लागि सहयोग गर्न अनुरोध गरेका हुन् । हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्।

युक्रेनलाई सहयोग गर्न जेलेन्स्किीले फेरि गरे पश्चिमा गठबन्धनलाई अनुरोध

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनलाई सहयोग गर्न र रुसको पाशविक हमला रोक्न फेरि अर्को पटक अनुरोध गरेका छन् । रुसी सेनाविरुद्ध आफूहरु एक्लै लड्नु परेको बताउँदै उनले पश्चिमा देशहरु समक्ष यस्तो अनुरोध गरेका हुन् । यसअघि जेलेन्स्किले अमेरिकी सैन्य गठबन्धन नेटो र पश्चिमा देशहरुले युक्रेनलाई सहयोग नगरेको बताएका थिए । ‘हामीहरुले हाम्रो देशलाई एक्लै जोगाइरहेका छौं । हिजोजस्तै विश्वकै सबैभन्दा शक्तिशाली फौजले टाढाबाट हेरिरहेको छ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन नेपाली दूतावासको अनुरोध

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै नेपालीलाई सुरक्षित घर फर्कनका लागि आवश्यक तयारी गर्न अनुरोध गरिएको छ । नेपाल फर्कने सिलसिलामा कुनै सल्लाह, सुझाव, समन्वय एवं सहयोग आवश्यक भएमा दूतावासलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

उम्मेदवार बन्न कांग्रेस सभापति देउवाको सक्रियता, अन्तिमपटक सहयोग गर्न अनुरोध

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफूनिकट नेताहरुसँग छलफल जारी राखेका छन्। फेरि पनि पार्टी सभापति बन्ने योजनासहित आज बागमती र गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेको देउवानिकट कांग्रेस नेता रामहरी खतिवडाले बताए। बुढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा सभापति देउवाले अन्तिमपटक सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए। बैठकमा सहभागी नेताहरुले सबैलाई समूहमा समेट्न सुझाव दिएका थिए।

नेपाललाई सहयोग गर्न यूएई सकारात्मक, छिट्टै सहयोग प्राप्त हुने

यूएई – नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको छ । नेपाल सरकारकोतर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको र छिट्टै सहयोग प्राप्त हुने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । नेपालले सकेसम्म भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको र त्यसका लागि विभिन्न निकायबीच समन्वय र छलफल भइरहेको राजदूत ढकालले जानकारी दिनुभयो ।  नेपालले परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत स...

अभिनेत्री प्रियंका चोपडाले भारतका लागि सहयोग मागिन

काठमाडौं। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले भारतका लागि सहयोग माग गरेकी छिन्। कोरोनाको दोस्रो लहरको चपेटामा परेको भारतलाई सहयोग गर्न उनले सबैलाई अनुरोध गरेकी हुन्। उनले ट्वीटरमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनसहितका धेरैलाई ट्याग गर्दै सहयोग माग गरेकी हुन्। उनले आफ्नो देश यतिबेला महामारीसँग जुधिरहेकाले आवश्यक सहयोग गर्न अपिल गरेकी हुन्। अन्य बलिउडकर्मीले पनि सहयोगको अपिल गरेका छन्।

फोहोर व्यवस्थापनमा सहयोग गरिदिन प्रभावित क्षेत्रका बासिन्दासँग महानगरको अनुरोध

काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागले फोहोर उत्पादक र ल्याण्डफिल साइट प्रभावितको नाममा आज एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा प्रभावित क्षेत्रका स्थानीयसँग फोहोर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरिएको छ । यसैगरी उत्पादकहरूलाई कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने प्रकारको लाई फोहोर संकलन गर्ने गाडी आएर पछि मात्र राखेर पठाउन आग्रह गरिएको छ ।  विभागका प्रमुख हरि कुमार श्रेष्ठको हस्ताक्षरबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन ...