इटहरी । बस्ती चकमन्न छ । साँझ पर्नेबित्तिकै सुनसान र कोलाहलमुक्त हुन्छ, गाउँ । अन्य समयमा रातको १०,११ बजेसम्म चहलपहल हुने यो ठाउँमा अहिले दिउँसोको समयमै मानिसहरू सहजै भेट्न मुस्किल हुन्छ । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ मा वडाध्यक्षका स्वतन्त्रण उम्मेदवार गणेश पौडेलले शनिबार बिहान आत्महत्या गरेपछि यो ठाउँ अहिले सुनसान छ । स्थानीय […]
The post सुनसान गाउँ, त्रासले कोही बाहिर निस्किदैँनन् appeared first on राजधानी राष्ट्रिय दैनिक.