७५ लाख वर्ष अघि युरोपेली देशमा एउटा यस्तो मांसाहारी कुकुर घुम्थ्यो जुन भालुको आकारको हुने गर्दथ्यो । यसको तौल करिब ३२० किलोग्राम थियो । अब यो प्रजाति लोप भइसकेको छ । तर यसको अवशेष भेटिनु जीव–विज्ञानीका लागि खुसीको कुरा हो । किनभने उनीहरुले यो प्रजातिबारे थप अध्ययन गर्ने मौका मिल्नेछ । आधा कुकुर र आधा भालुजस्तो यो जीवको इतिहासबारे थप जानकारी पाइनेछ ।‘बियर डग’को नामले चिनिने यो जीव वास्तवमा ‘द टारटारोसियन’ को नामबाट चिनिन्थ्यो । यसको अवशेषको खोज वैज्ञानिकको अन्तर्राष्