राजु आचार्य-
ताङतिङ गाउँबाट हिँडेर वा फोरव्हिल गाडीमा क्रबू डाँडा पुग्न सकिन्छ। यतिखेर हिउँले सेताम्मे यो डाँडाबाट अन्नपूर्ण र मनास्लु हिम शृङ्खला प्रस्टै देखिन्छ। यहाँबाट पोखरा उपत्यका पनि राम्रो सँग नियाल्न सकिन्छ।
घना बनमा घोरल, बन कुकुर, ध्वाँसे चितुवा, हिमाली भालु, डाँफे, मुनाल, कस्तुरी देख्न तथा तिनका आवाज सुन्न