आजको मौसम : केही स्थानमा हावाहुरीसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम, कर्णालीलगायत प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित क्षणिक वर्षा हुन सक्ने जनाएको छ

सम्बन्धित सामग्री

पहाडी भूभागका केही स्थानमा हावाहुरीसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। […]

मौसम बदली  : धेरै ठाउँमा वर्षा, केही ठाउँमा हिमपात

१८ चैत, काठमाडौं । मौसम सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/ हावाहुरीसहित वर्षा भइरहेको छ । आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/ हावाहुरीसहित हल्कादेखि मध्यम […]

आजदेखि ३ दिनसम्म हावाहुरीसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, १७ जेठ । मंगलबारदेखि बिहीबारसम्म देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।  जल तथा मौसम विभागको अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव परेसँगै वर्षाको सम्भावना बढेको हो । हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, […]

देशभरको मौसम कस्तो छ ? हेर्नुस्

काठमाडौं । देशको केही स्थानहरुमा सोमबार मेघगर्जन, चट्याङ र हवाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ । बिहान प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना […]

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

काठमाडौँ – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। […]

आजको मौसम : केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

आज राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ

मौसम : स्थानीय वायुको प्रभाव कायमै, तीन दिनसम्म चट्याङ र हुरीसहित वर्षा

काठमाडौं : स्थानीय वायुको असर कायमै रहेकाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा मौसम बदली भई मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान प्रदेश नम्बर एक र दुईको मौसम पूर्ण बदली भएको छ भने अन्य स्थानमा पनि आंशिक बदली भएको छ।हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित न्यून चापीय तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।आज दिउँसो प्रदेश नम्बर

आजको मौसम : हावाहुरीसहित केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि सामान्य बदली रही बागमती तथा गण्डकी र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित वर्षा भइरहेको छ। पहाडी र तराईका भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

आजको मौसम : केही स्थानमा चट्याङ तथा हावाहुरीसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ

आजको मौसम : केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा हुनसक्ने जनाएको छ