आजदेखि ३ दिनसम्म हावाहुरीसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, १७ जेठ । मंगलबारदेखि बिहीबारसम्म देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।  जल तथा मौसम विभागको अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव परेसँगै वर्षाको सम्भावना बढेको हो । हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, […]