आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

काठमाडौँ – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। […]

सम्बन्धित सामग्री

आजको मौसम : केही स्थानमा हावाहुरीसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम, कर्णालीलगायत प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित क्षणिक वर्षा हुन सक्ने जनाएको छ

देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा, चट्याङले डडेल्धुरामा दुई घाइते

काठमाडौं : उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी परिरहेको छ। स्थानीय बायु, जारी प्रि–मनसुन, बंगालको खाडीबाट उत्पन्न वायुलगायत विभिन्न मौसमी प्रणालीको असरका कारण केही दिनदेखि लगातार पानी परिरहेको छ। अहिले परिरहेको पानी लगातार दुई घन्टासम्म नरोकिने संभावना रहेको जल तथा मौ...

आज देशभर वर्षाको सम्भावना, मेघ गर्जन र हावाहुरी पनि :: Pahilopost.com

काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा

देशभर हावाहुरी सहित वर्षा

काठमाडौं । मंगलबार बेलुकादेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...