भक्तपुरमा सकियो दुईदिने नेपालभाषा साहित्य सम्मेलन

त्रीचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) आज भक्तपुरको ल्योसिंख्यमा सम्पन्न भएको छ । हिजो स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उदघाटन भएको थियो।...

सम्बन्धित सामग्री

पुस्तक विमोचन गर्दै नेपाल सम्बत् कार्यक्रम सम्पन्न

नेपाल संवत राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेवाः देय् दबूको संयोजकत्वमा भएको कार्यशाला गोष्ठीमा मल्ल के सुन्दरको ‘नेपाल संबत् व भिंतुना आन्दोलन’ न्हू दँ राष्ट्रिय समारोह समिति काठमाडौं, नेपालभाषा मंकाः खलः काठमाडौं, यल नेवाः समाज ललितपुर, राष्ट्रिय विभुति शंखधर प्रतिष्ठान थिमि, बिराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरका अध्यक्षहरुबाट सामूहिक रुपमा बिमोचन गर्नुभयो ।

भक्तपुरमा सकियो दुईदिने नेपालभाषा साहित्य सम्मेलन

त्रीचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) आज भक्तपुरको ल्योसिंख्यमा सम्पन्न भएको छ । हिजो स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उदघाटन भएको थियो।...

एउटा नाटक साँच्चैको

सानैदेखि अभिनय र संगीत मन पर्थ्यो । नौ कक्षा पढ्दैदेखि कविता लेख्थें, वाचन गर्थें । तर, अभिनय, संगीत मन परे पनि त्यस क्षेत्रमा मलाई हात समाएर डोहोर्‍याउने कोही थिएन । विसं २०३७ । म त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर बहुमुखी क्याम्पसमा बोटनी विषयमा एमएस्सी पढ्दै थिएँ, प्रथम वर्षमा । त्यतिबेला उपत्यकाका विभिन्न क्याम्पसहरू मिलेर ‘अन्तरक्याम्पस नेपालभाषा साहित्य सम्मेलन’ आयोजना गर्थे ।

शङ्खधर सम्मान मानन्धरलाई प्रदान गर्ने

काठमाडौँ,३० असोज । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले यस वर्षको ‘शङ्खधर सम्मान’ विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ । नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुने शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा उक्त सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिए । विगत ६१ वर्षदेखि नेपाल संवत् र नेपाल […]

नेपाल भाषाको स्नातकोत्तर तहमा उत्कृष्ठ अंक ल्याउने शाक्य सम्मानित

विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले ६० औं विराट नेपालभाषा साहित्य सम्मेलन आइतबार भक्तपुरमा सम्पन्न गरेको छ । स्थानीय विद्यालयमा नेपालभाषा विषयलाई पाठ्यक्रममा समावेश गर्नुका साथै सांस्कृतिक सम्पदा संरक्षण जस्ता उल्लेखनीय कार्यको लागि विशेष अतिथि काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यलाई सम्मान गरिएको थियो

साहित्यिक कार्यक्रम सम्पन्न

उपत्यकाका तीनवटै जिल्लामा नेपालभाषाको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको सिकागोमा रहनुभएका साहित्यकार केशरमान ताम्राकारले सामाजिक सञ्जालमार्फत आयोजना गरेको कार्यक्रम वरिष्ठ साहित्यकार मथुरा सायमीको कथासङ्ग्रह ‘चिप–निप’ वरिष्ठ साहित्यकार राजा शाक्यले काठमाडाैँमा विमोचन गर्नुभयो । त्यस्तै सुरज व्यञ्जनकारको मुक्तक सङ्ग्रह ‘सब्बुचा–२’, वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले ललितपुरमा विमोचन गर्नुभयो । त्यसैगरी विराट् नेपालभाषा साहित्य सम्मेलन गुथी भक्तपुरले पनि साहित्यिक सम्मेलनको आयोजना गरेको छ ।

नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

यस वर्षको ३७औँ नेपालभाषा साहित्य सम्मेलनमा साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको छ । भक्तपुरको ल्योसिंख्योलमा नेपाल भाषा साहित्य तमुज्याले आयोजना गरेको दुईदिने सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए। कार्यक्रममा बिजुक्छेले नेपाल भाषा र साहित्यले इतिहासलाई समेत जीवन्त राखेको बताए।…

भक्तपुरमा नेपालभाषा साहित्य सम्मेलन

नेपालभाषा साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा साहित्य सम्मेलनको आयोजना गरिएको छ । नेपालभाषा साहित्य त:मुंज्या र विराट नेपालभाषा सम्मेलन गुठीले छुट्टाछुट्टै रूपमा गरेका सम्मेलनमा स्रष्टा सम्मान र रचना वाचन भएको छ ।

भक्तपुरमा चलिरहेको तःमुँज्या साहित्य सम्मेलन आज सकिदै

काठमाडौं, असोज १७ – भक्तपुरमा हरेक वर्ष दसैँको समयमा हुने नेपालभाषा साहित्य तःमुँज्या साहित्य सम्मेलन मंगलबार सकिदैछ । सोमबार शुरु भएको ३७ औ नेप...

नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank