उल्टाखाम घटनाका पीडितलाई न्याय माग्दै अधिकारकर्मी

कञ्चनपुर : भीमदत्त नगरपालिका २ उल्टाखाममा यौन दुर्व्यवहारमा परेकी ११ वर्षीया बालिकाको जीवन सुरक्षा सहितका माग राखेर अधिकारकर्मीहरु नगरपालिका पुगेका छन्।मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीसम्म पुगेर उनीहरुले ज्ञापन पत्र बुझाएका छन्।ज्ञापन पत्रमा पीडित बालिकाको तत्काल स्वास्थ्य उपचार, सुरक्षा व्यवस्थापन गर्नुपर्ने, जीवन सुरक्षाका लागि निःशुल्क उच्च शिक्षा, भरणपोषण गर्नुपर्ने सहित समाजिक सुरक्षाको माग राखिएकाे छ।अधिकारकर्मी माया नेगीले बालिकामाथि करणी गर्न खोज्ने व्यक्तिले आत्महत

सम्बन्धित सामग्री

चितवन घटनामा पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन घटनामा पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रिया टुंग्याउछौं : उपप्रधानमन्त्री श्रेष्ठ

१९ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । गोरखा पत्रकार समाजका पदाधिकारीहरुसँग शनिबार भएको छलफलमा गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुनेगरी उक्त विधेयक पारित गरिने बताएका हुन् । उनले लागुपदार्थ दुर्व्यसनको समस्या समाधान गर्न पालिकास्तरबाटै अभियान सञ्चालन गर्नु आवश्यक भएको […]

विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय दिन समाजको माग

मानवअधिकार तथा शान्ति समाजले विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय दिनुपर्ने माग गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर्नुपर्ने, कैद सजाय माफी गर्नसक्ने अधिकारको दुरुपयोग …

श्रीलंकाका इस्टर सन्डे पीडितलाई न्याय दिइने

कोलम्बो– श्रीलंका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार सन् २०१९ मा भएको इस्टर सन्डेका सबै पीडितलाई न्याय दिने आश्वासन दिएका छन् । उनले त्यसका निम्ति सबै कानुनी प्रक्रिया अघि बढिरहेको बताएका छन् । कोलम्बो गजेटका अनुसार घटनाको स्वतन्त्र र निष्पक्षरूपमा घटनाको छानबिन गरिने छ ।  आफ्नो इस्टर आइतबार सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले आक्रमणबाट भएको पीडाबारे आफू सचेत रहेको […]

पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितलाई न्याय हुने गरी काम गर्नुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले बिहीबार आयोजना गरेको अन्तरक्रियामा उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितलाई अन्याय हुने गरी नभई न्याय हुने गरी काम गर्नुपर्ने बताउनुभयो । “उपयुक्त ढङ्गले अन्तर्राष्ट्रिय मूल्य–मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने …

विधेयक पीडितलाई न्याय दिने गरी आएको होइन: प्रेम सुवाल

मंगलबारको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले विधेयक पीडितलाई न्याय दिने गरी नआएको बताए...

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह

राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायले दोषीलाई कारवाहीको दायरामा समेत […]

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायले दोषीलाई कारवाहीको […]

बलात्कार पीडितलाई न्याय माग्दै बालुवाटारमा धर्ना (तस्बिरहरू)

बलात्कार पीडितलाई न्याय माग्दै युवाहरूले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गरेका छन् । उनीहरुले बलात्कारका दोषीलाई सजाय दिन, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन, बलात्कार र यौनजन्य हिंसासम्बन्धी मुद्दामा फास्ट ट्रयाकबाट सुनुवाइ गर्न माग गरेका छन् ।विभिन्न प्लेकार्ड बोकेर बालुवाटार पुगेर बालुवाटार पुगेका उनीहरुले करिब एक घण्टा धर्ना दिएका थिए । हेर्नुहोस् तस्बिरहरू :