नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितलाई न्याय हुने गरी काम गर्नुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले बिहीबार आयोजना गरेको अन्तरक्रियामा उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितलाई अन्याय हुने गरी नभई न्याय हुने गरी काम गर्नुपर्ने बताउनुभयो । “उपयुक्त ढङ्गले अन्तर्राष्ट्रिय मूल्य–मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने …