२१ फागुन, काठमाडौं । यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजना तथा अमेरिकी संस्था ‘लरिएट्स एण्ड लिडर्स’को व्यवस्थापनमा हुन लागेको शिखर सम्मेलन स्थगित भएको हो । लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘विविध कारणले शिखर […]