दक्षिण अफ्रिकाले अगस्ट २२ देखि २४ सम्म गौतेङ प्रान्तमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने भएको छ। राष्ट्रपति कार्यालयका मन्त्री मोन्डली गुन्गुबेलेले बिहीबार सार्वजनिक गरेको जानकारी अनुसार बुधबारकाे मन्त्रिपरिषद् बैठकबले सो बारे निर्णय गरेको हो। यस वर्षको शिखर सम्मेलन ‘ब्रिक्स र अफ्रिका: पारस्परिक द्रुत वृद्धि, दिगो विकास र समावेशी बहुपक्षीयताका लागि साझेदारी’ भन्ने नाराका साथ आयोजना […]