समयमा काम नभएपछि बुटवल–बेलहिया सडकको ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु

बुटवल । सडक विभागको व्यापारिक मार्ग विस्तार आयोजनाले रूपन्देहीको बुटवल–बेलहिया सडकको ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ । निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि सडक निर्माणको काम सम्पन्न नभएपछि आयोजनाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया थालेको हो । व्यापारिक मार्ग विस्तार आयोजनाले ठेक्का लगायतका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र बाह्य समस्याविना...

सम्बन्धित सामग्री

प्राविधिक समस्याले ग्वार्काे फ्लाइओभरको काम प्रभावित

ठेक्का सम्झौता अनुसार चक्रपथ सडक खण्डमा निर्माणाधीन ग्वार्काे फ्लाइओभर फागुन १२ गतेभित्रै बनेर सकिनुपथ्र्यो। निर्माण सुरु भएको १३ महिनापछि डिजाइनमा समस्या आएसँगै फ्लाइओभर निर्माणको काम झण्डै ६ महिना प्रभावित भयो।...

सडक र पुलकाे काम समयमै नगर्नेकाे ठेक्का तोडिँदै

काठमाण्डाै - सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । विभागले निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलकाे ठेक्का तोड्न थालेकाे हो ।  सडक विभाग पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले कुनै ठेक्कामा ढिलाइ भए पनि सकेसम्म उसैबाट काम गराइने र काम हुने अवस्था नभएमा मात्रै ठेक्का तोडिने बताउनु भयाे । गोरखामा बुट्टार मकैसिङमा पुलको ठेक्का तोडिएर नयाँ ठेक्कामार्फत् काम गर्न लागिएको उहाँले बताउनुभयो । त्रिशूली नदीमा पु...

सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण

म्याग्दी, ३ चैत । मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा पक्की पुल बनाउन विसं २०७६ जेठ २२ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार […]

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

कास्की – पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ । दुई वर्षमा सक्ने गरी निर्माण जिम्मा लिएकोमा ठेक्का अवधि छोटिँदै जाँदा तार बिछ्याउने काम अझै सुरु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले अर्को महिनादेखि तार भूमिगत गरिने बताउनुभयो । ‘विद्युत् लाइनको इन्जिनियरिङ डिजाइन, उपकरण खरिदलगायतको काम भइरहेको छ, भौतिकतर्फको काम फागुन अन्तिमतिर सुरु हुन्छ’, उहाँले भन्नुभयो...

ललितपुर महानगरले सुरू गर्‍यो समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही

२६ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही सुरु गरेको छ । महानगरपालिकाका अनुसार समयमै काम नगर्ने एक ठेकेदार कम्पनीलाई सम्झौता बमोजिम क्षतिपूर्ति तिराएको छ भने अर्को कम्पनीलाई जरीवाना तिराउने प्रक्रिया सुरु गरिएको छ । महानगरमा २२ वटा भित्री सडक निर्माण गर्ने ठेक्का लिएको तर समय मै काम […]

नारायणी नदी तटबन्धको काम सुरु, मेयर दाहालद्वारा अनुगमन !

चितवन – नारायणी नदी तटबन्धको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदी तटबन्धकाे काम सुरु भएको हो ।नारायणी नदी तटबन्धका लागि सङ्घीय सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट झन्डै पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भइ चार वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ भने एउटा प्याकेजको बोलपत्र आह्वान भइसकेको छ । ठेक्का सम्झौता भएको चार वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो ।नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्...

ठेक्का सम्झौता भएको १५ दिनमै काम सुरु गर्नुपर्ने

प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्ने उद्देश्यका साथ सरकारले असोजभित्रै बोलकबोल गरेर ठेक्का सम्झौता भएको १५ दिनभित्रै काम सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ आर्थिक वर्षका लागि बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक […]

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो । मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच रु एक करोड ९३

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

म्याग्दी । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो । मालिका–५ र धवलागिरि–७ को […]