अफगानिस्तानले पाकिस्तानबाट फिर्ता बोलायो राजदूत र सबै कूटनीतिक कर्मचारी

काठमाडौँ । अफगानिस्तानले पाकिस्तानबाट आफ्ना सबै कूटनीतिक कर्मचारी फिर्ता बोलाएको जानकारी दिएको छ । आइतबार अफगानिस्तानको विदेश मन्त्रालयले पाकिस्तानको राजधानी इस्लामावादमा रहेका राजदूत र आफ्ना कूटनीतिज्ञहरु फिर्ता बोलाएको घोषणा गरेको हो । पाकिस्तानका लागि अफगानी राजदूत जाजिबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिलको पाकिस्तानमा अज्ञात व्यक्तिले अपहरण गरेपछि सुरक्षा नभएको भन्दै सबै कूटनीतिज्ञ र राजदूतलाई फिर्ता बोलाउने […]

सम्बन्धित सामग्री

अर्थमन्त्री पुनले गरे ४० भन्दा बढी देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

अर्थमन्त्री वर्षमान पुनले ४० भन्दा बढी देशका नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गरेका छन् ।

चिनियाँ राजदूतको अभिव्यक्ति गैर कूटनीतिक : पूर्व प्रमुख चौधरी

काठमाडौँ- राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हरिबाबु चौधरीले केही दिनअघि चिनियाँ राजदूत छोन सङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । राष्ट्रिय एकता अभियानले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘चीन सम्बन्धः गैर कूटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले राजदूत छोनले कूटनीतिक मर्यादा मिचेको बताएका हुन् । गैर जिम्मेवार अभिव्यक्ति दिने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने […]

टर्किए र इजिप्टद्वारा कूटनीतिक सम्बन्धलाई समान्य बनाउन राजदूत नियुक्त

अङ्कारा/कायरो- टर्किए र इजिप्टले सामान्य कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न राजदूत नियुक्त गरेका छन् । टर्किएले कायरोमा सालिह मुटलु सेनलाई राजदूत नियुक्त गरेको छ भने इजिप्टले अङ्कारामा अम्र इल्हामामीलाई नियुक्त गरेको छ । दुई देशका विदेश मन्त्रालयहरूले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जनाकारी दिएका छन् । यो कदमले दुई देश बीचको सम्बन्धलाई सामान्य बनाउँदै जनताको […]

भारत सरकारलाई कूटनीतिक नोट पठाउन माग

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति असहमती जनाए।...

कतारका लागि नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधवार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्। राजदूतावास दोहामा आयोजित कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए।उक्त अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्ध बारे जानकारी गराएका थिए। राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै

नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए ।  विज्ञप्तिमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय मिसनका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर […]

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

काठमाडौं। नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ। पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दाँैत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो। कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।रासस

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना

१८ वैशाख, काठमाडौं । नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ । संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका […]