पोखरामा स्कुल बस दुर्घटनामा २९ जना घाइते, एक कर्मचारीको निधन
पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो ।
बस दुर्घटना हुँदा सल्यानमा ९ जना घाइते भएका छन् । बाग्चौर नगरपालिका–१२ बाफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख २५४१ नम्बरको बस बाग्चौर नगरपालिका–७ चौफारीस्थित भित्री कच्ची सडकखण्डमा आइतबार बिहान साढे १० बजे दुर्घटना भएको हो ।
काभ्रेको महाभारत गाउँपालिका–७ स्थित गोकुलेमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा परेर ९ जना यात्रु घाइते भएका छन । घाइतेमध्येका ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डीएसपी) ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए । बनेपाबाट महाभारत जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टिएको छ । बसमा चालकसहित २५ जना सवार थिए । घाइतेहरूको बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । घाइते हुनेहरूमा खानीखोला घर भएकी विमला माझी, महाभारत&nd
जिल्लाको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, भुल्चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोटका २२ वर्षिय सुवास श्रेष्ठ र ठेगाना नखुलेका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर निमित्त प्रहरी प्रवक्त राजकुमार सापकोटाको अ
काठमाडौं, २६ पुस । दाङमा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डमा वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनामा असिर आलमका छोरा नानु आलमको ज्यान गएको प्रहरीले जनाएको छ […]
दाङ - दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन्।
बस दुर्घटनामा भारतकाे मोतीहारी जिल्लाका असिर आलमका छोरा नानु आलमकाे ज्यान गएकाे हाे ।
आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेकाे दालाई खोला नजिक वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा न...
दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ […]
मंगलबारेः मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा ९ जना घाइते भएका थिए।
घाइतेमध्ये दुई जनाको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…
सल्यानमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। नेपालगन्जबाट रुकुमको चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको बस बुधबार बेलुका सल्यान कुमाख गाउँपालिका २ मा पर्ने खारखोला भन्ने स्थानमा दुर्घटना भएको हो।