लालबन्दी साहित्य महोत्सवमा स्रष्टा सम्मान तथा कृति लोकार्पण
लालबन्दी नगर वाङ्मय परिषद्द्वारा आयोजित ुलालबन्दी साहित्य महोत्सव(२०८१ुका प्रमुख अतिथि नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले
करुवाको पानीले बिरुवालाई सिञ्चन गर्दै महोत्सवको समुद्घाटन गर्नु भएको थियोे।
समथिङ फाउण्डेसनले चार जना स्रष्टालाई सम्मानसहित पुरस्कृत गरेको छ । फाउण्डेसनले साहित्यकारद्वय मोहन दुवाल र प्राध्यापक गोविन्दराज भट्टराईलाई समथिङ साहित्य पुरस्कार तथा स्रष्टाद्वय मिना राई र शान्ता गौतमलाई समथिङ स्रष्टा सम्मान अर्पण गरेको हो ।
फेमकुमारी–डोरनाथ ढुंगेल साहित्य प्रतिष्ठानले आठजना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको साहित्यिक विमर्श एवं स्रष्टा सम्मान कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति डा. गंगाप्रसाद उप्रेतीले साहित्यको क्षेत्रमा लामो...
नोबेल साकोस साहित्य संस्थाले रत्न पुस्तकालय बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण, पुस्तक विमर्श,स्रष्टा सम्मान तथा रचना वाचन र कवि गोष्ठी गरेको छ।...
नोबेल साकोस साहित्य संस्थाले रत्न पुस्तकालय बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण, पुस्तक विमर्श,स्रष्टा सम्मान तथा रचना वाचन र कवि गोष्ठी गरेको छ।...
अमेरिका । संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा १६औं वार्षिक नेपाली साहित्य साँझअन्तर्गत कविता वाचन एवं स्रष्टा सम्मान कार्यक्रम सुसम्पन्न गरिएको छ । नेपाली अमेरिकी मैत्री सङ्घ (नाफा) ले आयोजना गरेको कार्यक्रमको सभापतित्व अबिमन पसछेंले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कवि तथा अनेसासका पूर्व अध्यक्ष वसन्त श्रेष्ठ रहनुभएको थियो । ‘विजय मल्ल साहित्य […]
काठमाडाैं : प्रदेश नं १ सरकारले भाषा, कला तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने स्रष्टालाई आज सम्मान गरेकाे छ। पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा आयोजित स्रष्टा सम्मान २०७८/७९ कार्यक्रममा प्रदेशद्वारा छनोट गरिएका ३७ जनालाई नगद र कदरपत्रसहित सम्मान गरिएको हो।बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि रु. एक लाख, प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि रु ५० हजार तथा नवोदित भाषा, कला, साहित्य, कला र संस्कृतिको सम्मानको राशि रु २५ हजार र सम्मानपत्र र
सुरभि साहित्य प्रतिष्ठानले आफ्नो वार्षिक उत्सवका अवसरमा नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्याउने साहित्यकारलाई पुरस्कार प्रदान तथा पुस्तक सार्वजनिक गरेको छ।...
कविशिरोमणि लेखनाथ पौड्यालको १३८औं जन्मजयन्तीका अवसरमा सुनसरीको धरानस्थित कविशिरोमणि साहित्य साधना समाजले राष्ट्रव्यापी कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
काठमाडौं । १८ औं वार्षिकोत्सवको अवसरमा कविडाँडा साहित्य समाज, चितवनले स्रष्टा सम्मान र कविता प्रतियोगिता आयोजना गरेको छ ।
सौराहस्थिति होटल जङ्गल सफारी लजमा आयोजित कार्यक्रममा देशभरिका महत्त्वपूर्ण साहित्यकारहरूको उपस्थिति थियो । वरिष्ठ कवि तुलसी दिवको …