प्रथम लालबन्दी महोत्सव सुरु

“कृषि, पर्यटन र व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारा सहित उद्योग वाणिज्य सङ्घ लालबन्दीले आयोजना गरेको महोत्सवको मधेश प्रदेशकी उद्योग, वन तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गर्नुभएको हो ।

सम्बन्धित सामग्री

प्रथम लालबन्दी महोत्सव सुरु, फागुन १९ गतेसम्म चल्ने

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा लालबन्दी महोत्सव सुरु भएको छ । आज लालबन्दी महोत्सवको सुरुवातमा -याली निकालिएको छ ।  नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशको सहयोग तथा लालबन्दी नगरपालिकाको संरक्षण र उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार मुल नारासहित लालबन्दीको डुमडुमे मन्दिरबाट सुरु भएको […] The post प्रथम लालबन्दी महोत्सव सुरु, फागुन १९ गतेसम्म चल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....