नेपालको सविधानले विद्यालय शिक्षालाई स्थानीय तहको अधिकारअन्तर्गत राखेको छ । अहिलेको अधिकारउन्मुख राजनीति अभ्यासको एउटा उपजका रूपमा राजनीतिक दलका नेताले दूरदृष्टि नै नराखीकन हचुवाका भरमा विद्यालय शिक्षालाई स्थानीय तहअन्तर्गत राखिएको एकथरि मानिसको बुझाइ छ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्नेमा असहमति कोहीकसैको पटक्कै होइन । तथापि, शिक्षा क्षेत्र स्थानीय तहमा हस्तान्तरण गर्ने समय आएको […]
The post स्थानीय तह र विद्यालय शिक्षाको बहस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....