चिसो बढेपछि विद्यालय बन्द गर्दै काभ्रेका स्थानीय तह

काठमाडौं : जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन्। चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन्। तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत…

सम्बन्धित सामग्री

चिसो बढेपछि धमाधम विद्यालय बन्द गर्दै मधेसका स्थानीय तह

दिउँसो चल्ने हिसो हावा र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि मधेस प्रदेशका स्थानीय तहहरूले धामाधम सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गर्न थालेका छन् ।