‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार, समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ दोलखा महोत्सव सुरु भएको छ । ९ दिनसम्म सञ्चालन हुने महोत्सवको शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा...
प्रदेश १ मा कृषि, पर्यटन र पूर्वाधार रोजगार सिर्जना गर्ने क्षेत्र भए पनि त्यसलाई स्थानीय तहले उपयोग गर्न नसक्दा एकातर्फ युवा बेरोजगार बनेका छन् भने अर्कातर्फ स्थानीय तहको आम्दानीको स्रोत पनि बढ्न सकेको छैन।...
प्रदेश – १
जिल्ला – धनकुटा
स्थानीय तह–छथर जोरपाटी गाउँपालिका
केन्द्र – जोरपाटी बजार
सिमाना
पूर्व – तेह्रथुम जिल्ला
पश्चिम – धनकुटा र पाख्रिबास नगरपालिका
उत्तर – महालक्ष्मीनगरपालिका
दक्षिण – चौबिसे र साँगुढीगढी गाउँपालिका
क्षेत्रफल – १०२.८३वर्गकिलोमिटर
वडा – ६ वटा
घरधुरी संख्या – ३,९२२
जनसंख्या – १८ हजार ३ सय ९४
अध्यक्ष – छत्रबहादुर सुब्बा
उपाध्यक्ष – गीता गुरुङ खेवा
प्रमुख प्रशासकीय अधिकृत – बुकुप्रसाद आचार्य
सुदूरपश्चिम प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, प्रचार–प्रसार लगायतका गतिविधि अघि बढाउन कैलालीको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गरिएको छ।...
काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारले आर्थिक वृद्धिका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल पर्वतारोहण संघको नागपोखरीस्थित नवनिर्मित भवनको उद्घाटन गर्दै सभापति देउवाले आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । उनले पर्यटन क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार […]
कास्कीको अन्नपूर्ण गाउँपालिकाको नारा हो, कृषि, पर्यटन र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार । यसैले गाउँपालिकाले कृषि क्षेत्रको अभिवृद्धि गर्न र गाउँपालिका समृद्ध बनाउन युवाहरुलाई कृषिमा आकर्षण गराउने सोच राखेको छ । कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रुपमा घोषणा गरी मौसमी तथा बेमौसमी तरकारी तथा […]