सर्लाहीकाे बरहथवा मेयरमा कटुवाल निर्वाचित

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा महिला मेयर निर्वाचित भएकी छिन् । नेकपा एमालेकी केन्द्रीय सदस्य कल्पना कुमारी कटुवाल बरहथवा नगरपालिकाको मेयरमा विजयी भएकी हुन् । कटुवाल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट जिल्लामा पालिका प्रमुख बन्ने एक मात्र महिला मेयर बनेकी छिन् । अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष समेत रहेकी कटुवाल १२ हजार […] The post सर्लाहीकाे बरहथवा मेयरमा कटुवाल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बरहथवा घटना : प्रदर्शन रोकिएन‚ सिडिओसहित टोली घटनास्थल पुग्दै

सर्लाही : गोली लागेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सर्लाहीको बरहथवा बजारमा स्थानीय बासिन्दाले प्रदर्शन जारी राखेका छन्।शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका–६ निवासी ३० वर्षीय जयशंकर साहको शव अझै घटनास्थलबाट उठेको छैन। स्थानीयले घटनाको छानबिन, मृतकको शालिक निर्माण, दोषी प्रहरीलाई कारबाही सहितको माग राखेर २४ घण्टादेखि शव उठाउन नदिएका हुन्।शनिबार बिहानैदेखि स्थानीयले टायर बालेर प्रदर्शन जारी राखेका छन्। तनावका कारण बरहथवा बजार दोस्रो दिन शनिबार पनि बन्द छ भने

बरहथवा नगरपालिकाको गणना अन्तिम चरणमा, मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

काठमाडौँ– सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ ।  २० पालिका मध्ये कांग्रेस १२, नेकपा माओवादी केन्द्र ४, जसपा २ र लोसपाले १ पालिकामा विजयी हासिल गरेको छ । गणना चलिरहेको बरहथवा नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार कल्पना कटवालले जित्ने सम्भावना बढी छ । सर्लाहीमा […]

सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा एमालेकी कटुवालको अग्रता कायमै

सर्लाही । बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी कल्पना कटुवालको अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार कटुवालले १० हजार ४३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर नेकपा माओवादी केन्द्रका देवानन्द महतोले ५ हजार ५४९ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विगुप्रसाद चौधरीले ५ हजार ४६५ मत […]

बरहथवा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

सर्लाही – सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ । वडा नम्बर १७ मा ३ जेठमा भएको पुनः मतदान भएका कारण परिणाम आउन ढिला भएको हो । गत ३ गते बेलुकीदेखि बरहथवा नगरपालिकाकै भवनमा मतगणना जारी छ ।अहिले वडा नम्बर ५ र १३ को […]

बरहथवा -४ मा गोलाप्रथाबाट छानिए वडाध्यक्ष

सर्लाही – बरहथवा नगरपालिका-४ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । १ हजार ७५ मतदाता रहेको वडामा ९ सय २४ मत खसेको थियो । जहाँ नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार लखेन्द्र महतो र नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार शाहले समान मत ३ सय ४ ल्याएका थिए । वडामा दुई उम्मेदवारको समान मत आएपछि निर्वाचन अधिकृतको […]

सर्लाहीको बरहथवा नगरपालिकाका दुई केन्द्रमा आज मतदान

सर्लाही, जेठ ३ । गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यलयका अनुसार निर्वाचन आयोगले गरेको निर्णयअनुसार उक्त वडामा पुनः मतदान गरिएको हो । आयोगको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यलयले मंगलवार बिहान ७ बजे देखी […]

सर्लाहीको बरहथवा–१७ मा मतदान जारी

सर्लाही । गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यलयका अनुसार निर्वाचन आयोगले गरेको निर्णयअनुसार उक्त वडामा पुनः मतदान गरिएको हो । आयोगको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यलयले मंगलवार बिहान ७ बजे देखी ५ बजे […]

बरहथवा १७ मा जेठ ३ गते पुनः मतदान हुने

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ । नगरपालिकामा रहेका सम्पूर्ण वडाको मतदान सम्पन्न भइसकेता पनि वडा नम्बर १७ मा झडप हुँदा मतदान स्थगित गरिएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय बरहथवाले […]

बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने

सर्लाही ।सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्वदलीय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ । जनता समाजवादी पार्टीले आफू पक्षीय मतदातालाई शुक्रबार बिहानै मतदान […]