विद्यालयकाे जीर्ण भवनमा पढ्न बाध्य छन् विद्यार्थी

काठमाडाैँ- दाङको तुलसीपुर उपमहानगरपालिका-१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ। विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन्। भवनबाट पानी चुहिन्छ। खानेपानीको अवस्था पनि त्यस्तै छ। शौचालय पनि जीर्ण छन्। विद्यार्थीलाई निकै त्रास हुने गरेको छ। ‘भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास […]

सम्बन्धित सामग्री

रुपाकोट आविमा वर्षौंपछि पक्की भवन

हिमा गाउँपालिका–५ स्थित रुपाकोट आधाभूत विद्यालयमा भवन अभावका कारण पठन पाठन प्रभावित हुँदै आएको थियो । विद्यार्थी जीर्ण भवनमा कोचिएर तथा खुल्लाचौरमा पढ्न बाध्य थिए भने जुम्लामा समयमै पाठ्यपुस्तक नपुग्ने समस्या त छँदैछ । त्यसैमाथि ३ सय ४ जना विद्यार्थी रहेको रुपाकोट आधारभूत विद्यालयका ३ सय ४ जना विद्यार्थीले कक्षा कोठाको अभाव पनि वर्षौंदेखि झेल्दै […]

जीर्ण भौतिक संरचनामा अध्ययन गर्न विद्यार्थी बाध्य

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारको अवस्था दयनीय बनेको छ ।बाँकेको वैजनाथ गाउँपालिका–८ गुरदयालपुरको लक्ष्मी प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो छ । भौतिक संरचनाहरू जीर्ण अवस्थामा छन् । वि.सं २०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसके पछि विद्यालयको भौतिक अवस्था हेर्न लायक छैन । बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको […]

पानीले डुबेको कोठामै अध्ययन गर्दै हुम्लाका विद्यार्थी

हुम्लाको ताजाँकोट गाउँपालिकाको केन्द्रमै रहेको धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी पानी जमेर ताल परेको कक्षाकोठामा पढ्न बाध्य छन्। विद्यालय भवन पहिरोले जीर्ण बनाएपछि विद्यार्थीहरु पानी जमेको कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य...

१८ वर्षे पुरानो जीर्ण तुइनका भरमा विद्यार्थी

रुकुम पश्चिम । सरकारले सात वर्षअघि तुइन विस्थापन गर्ने घोषणा गरे पनि रूकुम पश्चिममा तुइन तर्नुपर्ने बाध्यता अझैसम्म पनि हटेको छैन । रूकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ छोटेबगर र जाजरकोटको नलगाड नगरपालिका–१ ठूलाबगर जोड्ने भेरी नदीमा झोलुङ्गे पुल नबन्दा यहाँका स्थानीय १८ वर्ष पुरानो जीर्ण तुइन चढ्न बाध्य बनेका हुन् । भेरी नदीमा झोलुङ्गे पुल नहुँदा यहाँका […]

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीको बिरोध

त्रिभुवन चन्द्र बहुमुखी क्यााम्पस (त्रिचन्द्र) कलेजको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।मंगलबार कलेज अगाडि विद्यार्थीले क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर बिरोध जनाएका हुन् । क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् । कलेजमा अध्ययनरत विद्यार्थी भवन कुनबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् ।भवनका कक्षाकोठामा […]

त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्न भन्दै प्रदर्शन, (तस्वीरहरू)

काठमाडौं : त्रिचन्द्र कलेजको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन्। मंगलबार कलेज अगाडि विद्यार्थीले क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर विरोध जनाएका हुन्।क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन्। कलेजमा अध्ययनरत विद्यार्थी भवन कुनबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन्। भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरुले बताए। अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्य

जुम्लाका विद्यार्थी चौरमा पढ्न बाध्य

जुम्ला : कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य छन्। कक्षा कोठा अभावमा चौरमा पठनपाठन गर्नु परेको हो।विद्यालयमा दुई कोठे तीन वटा भवन छन्। तर‚ यी भवन पर्याप्त छैनन्। भएका भवन समेत जीर्ण भएकाले बस्न सक्ने अवस्था छैन। एउटा भवन हिमपातका कारण गत माघ ९ गते भत्किएको छ।अर्को भवनमा बर्खाको समयमा कक्षाकोठा भित्र पानी पस्छ। ढोका र पर्खालमा राखिएको सबै काठ कुहिन थालेको छ। कोठाको तल सिलिङ गरेको काठ काम नलाग्ने अवस्थामा पुगेको छ। अहिले विद्यालयमा

खुला चौरमा बसेर पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याङ्ग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे ।विद्यालयमा दुई कोठे तीनवटा भवन छन् ।  भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् ।  विद्यार्थीहरूलाई बस्नको लागि कक्षा कोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको प्राधानाध्यापक हरिबहादुर बुढा बताउँछन्

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

सिमकोट- हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाअन्तर्गत फुचा गाउँमा रहेको नीलकण्ठ आधारभूत विद्यालयको अवस्था दयनीय रहेको छ । झट्ट हेर्दा विद्यालयको जस्तापाता पानी चुहिने छन् भने कक्षा कोठाभित्र बसेर पढ्न नसकिने अवस्था रहेको छ । विद्यार्थी अहिले खाली चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालयको भवन अति नै जीर्ण भएका कारण १ सय ६४ भन्दा […]

जीर्ण भवनमा जोखिम मोलेर पढ्न बाध्य छन् विद्यार्थी - Naya Patrika

यहाँको त्रिपुरा सुन्दरी नगरपालिका- १ अन्तरगत त्रिपुरा माध्यामिक बिद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् । लगातार दुई बर्ष अघि देखि जीर्ण भवनमा पढ्नु पर्ने बाध्यता भएकाले उनीहरुको...पूरा पढ्नुहोस् »