विद्यार्थी खुला चौरमा पढ्न बाध्य

सिमकोट- हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाअन्तर्गत फुचा गाउँमा रहेको नीलकण्ठ आधारभूत विद्यालयको अवस्था दयनीय रहेको छ । झट्ट हेर्दा विद्यालयको जस्तापाता पानी चुहिने छन् भने कक्षा कोठाभित्र बसेर पढ्न नसकिने अवस्था रहेको छ । विद्यार्थी अहिले खाली चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालयको भवन अति नै जीर्ण भएका कारण १ सय ६४ भन्दा […]

सम्बन्धित सामग्री

हावाले छानो उडाएपछि  खुला आकाशमा पढ्दै विद्यार्थी

सल्यान : बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन। विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थीहरू खुला आकाशमा पढ्न बाध्य भएका छन्।गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना फालेको थियो।विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि बेवास्ता भइरहेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताए। भवनको अभाव नहुँदा विद्यार्थीलाई खुला चौर र छाना उडाएको भवनमै राखेर पढाउँदै आएको उनको