विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षघात

१२ कात्तिक, काठमाडौं । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा […]

सम्बन्धित सामग्री

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ तथा नगरपालिकाले गएका छ वर्षमा माटो सफाइमा ४८ करोड रुपियाँभन्दा बढी खर्च ग

जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा ५ वर्षमा १ करोड बालबालिका विस्थापित

एजेन्सी । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ । सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका विस्थापित भएका छन् । फिलिपिन्समा बर्सेनि औसत २० वटा आँधीबेहरी आउने गरेको छन् […]

बर्सेनि ७० करोडको काठ र फर्निचर आयात

वीरगञ्ज – बर्सेनि करोडाैँ मूल्यका काठ र फर्निचर विदेशबाट आयात हुने गरेको छ। ०७८/७९ मा मात्रै ७० करोडभन्दा बढीको काठ र फर्निचर आयात भएका छन्। गत आर्थिक वर्षमा नेपालमा विदेशबाट कुल ७० करोड ७६ लाख १८ हजार रुपैयाँ बराबरको काठ र त्यसले बनेका फर्निचर आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। बितेको आर्थिक वर्षमा नेपालमा विदेशबाट […]

बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन

काठमाडौँ । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तीलाठी कोइलाडी गाउँपालिका-१ बेल्ही स्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ । बर्सेनि कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो […]

राजविराज भन्सारमा बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन

राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तीलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही स्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ । बर्सेनि कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो । भन्सार कार्यालयको तथ्याङ्कले सबैभन्दा बढी असोजमा रु ५७ लाख ९६ हजार र सबैभन्दा कम चैतमा रु १९ लाख १५ हजार राजस्व सङ्कलन भएको देखाएक

कर्णाली प्रदेश सरकारको बेरुजु रु. दुई अर्ब ७९ करोड

काठमाडौँ,३० असार । महालेखापरीक्षकको चौथो प्रतिवेदन–२०७९ ले कर्णाली प्रदेश सरकार मातहतका निकायमा बर्सेनि बेरुजु बढ्दै गएको जनाएको छ । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा प्रदेशको अद्यावधिक बेरुजु रु दुई अर्ब ७९ करोड ८७ लाख ३० हजार पुगेको छ । आव २०७७÷७८ मा प्रदेश सरकार र मातहतका गरी १५१ निकायको रु ३१ अर्ब आठ करोड […]

कर्णाली प्रदेश सरकारको बेरुजु रु. दुई अर्ब ७९ करोड

कर्णाली । महालेखापरीक्षकको चौथो प्रतिवेदन–२०७९ ले कर्णाली प्रदेश सरकार मातहतका निकायमा बर्सेनि बेरुजु बढ्दै गएको जनाएको छ । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको अद्यावधिक बेरुजु रु दुई अर्ब ७९ करोड ८७ लाख ३० हजार पुगेको छ । आव २०७७/७८ मा प्रदेश सरकार र मातहतका गरी १५१ निकायको रु ३१ अर्ब आठ करोड ९० […]

बर्सेनि अतिक्रमणको चपेटामा पर्दै चुरे वन

इलाम : भारतको ब्रह्मपुत्र नदीदेखि पाकिस्तानको इन्दुस नदीसम्म फैलिएको शिवालिक भू–परिधि नेपालमा चुरे क्षेत्रका नामले परिचित छ।करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे पहाड शृङ्खला हो।तर पछिल्लो समय चुरे क्षेत्रमा दोहनको क्रम बढेको छ। इलाममा पार्क बनाउने नाममा होस् या मानव बस्ती चुरे क्षेत्रमा रहेको वनमा अतिक्रमणको क्रम बर्सेनि बढ्दो छ।सरकारले देशभर ४० प्रतिशत वन क्षेत्र कायम राख्न वन अतिक्रमण नियन्त्रण रणनीति,

सरकारी सम्पत्ति मर्मतसम्भारको मापदण्ड नबनाई बर्सेनि करोडौं खर्च

काठमाडौं। सरकारी सम्पत्ति मर्मतसम्भार गर्ने मापदण्ड नबनाई सरकारी निकायले सम्पत्ति सम्भारमा बर्सेनि करोडौं रुपैयाँ खर्चेको पाइएको छ।महालेखापरीक्षकको कार्यालयको अध्ययनले सरकारी भवन मर्मतसम्भारमा आ.व. २०७३/७४ मा ८१ करोड ९४ लाख, २०७४/७५ मा ८१ करोड ९४ लाख र २०७५/७६ मा ६९ करोड ९३ लाख १६ हजार खर्च भएको देखाएको छ। तर भवनको नियमित, आवधिक मर्मतसम्भारको मापदण्ड तयार भने तयार गरिएको छैन।

सिराज र गिलले बीसीसीआईबाट प्रत्येक वर्ष एक करोड पाउने

काठमाडौं। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले राष्ट्रिय टोलीका सदस्य मोहम्मद सिराज र युवा ब्याट्सम्यान शुभमन गिललाई पहिलोपटक राष्ट्रिय टोलीको तलव सूचीमा समेटेको छ। सिराज र गिललाई बीसीसीआईले तलबको ‘सी’ श्रेणीमा राखेको हो। यस श्रेणीअनुसार उनीहरुले बर्सेनि एक करोड रुपैयाँ प्राप्त गर्नेछन्। बीसीसीआईले प्रत्येक वर्षे खेलाडीहरुलाई ए+, ए, बी र सी गरी चार श्रेणीमा विभाजन गरी श्रेणीअनुसार तलब तोक्ने गर्दछ।