कैलालीको बड्का बनुवाँ भनेर चिनिने बसन्ता वन क्षेत्र मासेर बाढी पीडितले टहरा निर्माण गरेका छन् । कैलारी गाउँपालिका –५ स्थित पवेरा सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बाढी प्रभावितले घर टहरा निर्माण गरेका हुन् ।
मङ्गलबारे, ३१ असार । इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो । टहरा व्यवस्थापनका लागि मन्त्रालयले ४० लाख, रोङ गाउँपालिकाले २० लाख र उपभोक्ताले छ लाख १२ हजार पाँच सय खर्च गरेका […]
सुर्खेत : डिभिजन वन कार्यालय जाजरकोटको २ सय मिटरभन्दा नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण भए पनि वन कार्यालयले नदेखेझैँ गरेर मौन बसेको छ।सदरमुकामको पनि देखिने ठाउँमा यस्तो अतिक्रमण छ भने अन्यत्र भएको अतिक्रमणको स्थिति सहजै अनुमान लगाउन सकिन्छ। अधिकांश सार्वजनिक जग्गा छेउछाउका जग्गाधनीले वन क्षेत्र अतिक्रमण गरिरहेका छन्। बचेखुचेको जग्गामा टहरा निर्माण गरी महँगो घर निर्माण तथा किनबेच क्रम बढेको छ।सदरमुकाम खलंगामा वन क्षेत्र अतिक्रमण गरी होटल, पसललगायत विभिन्न व्यवसाय सञ्चालन भ
सुर्खेत । डिभिजन वन कार्यालय जाजरकोटभन्दा दुई सय मिटर नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण गरिए पनि वन कार्यालयले नदेखेझैँ गरिरहेकाे छ। अधिकांश सार्वजनिक जग्गा छेउछाउका जग्गाधनीले अतिक्रमण गरिरहेका छन् । बचेखुचेको जग्गामा टहरा निर्माण गरी महंगो घर निर्माण तथा किनबेच हुने क्रम बढेको छ ।
सदरमु...
सुर्खेत । डिभिजन वन कार्यालय जाजरकोटभन्दा दुई सय मिटर नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण गरिए पनि वन कार्यालयले नदेखेझैँ गरिरहेकाे छ। अधिकांश सार्वजनिक जग्गा छेउछाउका जग्गाधनीले अतिक्रमण गरिरहेका छन् । बचेखुचेको जग्गामा टहरा निर्माण गरी महंगो घर निर्माण तथा किनबेच हुने क्रम बढेको छ ।
सदरमु...
सुर्खेत- डिभिजन वन कार्यालय जाजरकोटभन्दा दुई सय मिटर नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण गरिए पनि वन कार्यालयले नदेखेझैँ गरी हिँडिरहेको छ। अधिकांश सार्वजनिक जग्गा छेउछाउका जग्गाधनीले अतिक्रमण गरिरहेका छन्। बचेखुचेको जग्गामा टहरा निर्माण गरी महंगो घर निर्माण तथा किनबेच हुने क्रम बढेको छ। सदरमुकाम खलंगामा वन क्षेत्र अतिक्रमण गरी होटेल, पसललगायत विभिन्न व्यवसाय […]
कञ्चनपुर ः स्थानीय तहको निर्वाचनको मौका छोपेर कृष्णपुर नगरपालिका १ स्थित नवदुर्गा महिला सामुदायिक वनमा बनाइएका घर टहरा आज हटाइएको छ।
सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका २२ वटा घर टहरा डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालय बाणीले हटाएको हो।
‘स्थानीय तहको निर्वाचन भैरहेको मौका छोप्दै सामुदायिक वनका घर टहरा निर्माण गरिएको पाइयो’ डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले भने, ‘वन कार्यालयको टोली र सामुदायिक वनका उपभोक्ताको सहयोगमा अतिक्रमण हटाएका छौँ।’
...
काठमाडौं । काठमाडौंको बालाजुस्थित गुरु नानक मठ (महन्त वन) क्षेत्रमा निर्माण गरिएको टहरा भत्काइएको छ । पुरात्वात्विक महत्वको महन्त वन क्षेत्रमा अनाधिकृत रुपमा घर टहरा निर्माण गर्न लागिएको भन्दै स्थानीयले बिरोध गरेपछि काठमाडौं महानगरपालिकाले बुधबार भत्काएको हो । यसअघि गुठी संस्थानको केही व्यक्तिको स्वार्थमा वन क्षेत्रमा संरचना बनाउन दिएको भन्दै काठमाडौं वडा नम्बर १६ का […]
कञ्चनपुर : कृष्णपुर नगरपालिका-४ बेलकुण्डी वन क्षेत्रको जग्गा कव्जा गरी बनाइएका टहरा भत्काइएको छ। सब डिभिजन वन कार्यालय वाणिका कर्मचारी, प्रहरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले सोमबार टहरा भत्काइएको हो।वन क्षेत्रमा निर्माण गरिएका ३० भन्दा बढी घर टहरा भत्काइएको सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख बालमुकुन्द भट्टले जानकारी दिए।‘घर टहरा निर्माण गरिएको क्षेत्रमा सिमेन्टका पिल्लरसहित गरिएको तारवार समेत हटाएका छौं‚’ उनले भने, ‘पटक पटक यस क्षेत्रको अतिक्रमण ह
सर्लाही : सागरनाथ वन विकास परियोजनाको जग्गामा अनाधिकृत रुपमा निर्माण गरिएका ८० वटा टहरा भत्काइएको छ।
परियजनाको स्वामित्वमा रहेको बागमती नगरपालिका–५ टेकानीमा निर्माण गरिएको टहरा आइतबार भत्काइएको हो। सुकुम्बासीको नाममा अन्यले जग्गा अतिक्रमण गरी टहरा निर्माण गरेकाले भत्काइएको सागरनाथ वन विकास परियोजनाका प्रमुख जिते...