डीसेम्बर १५ तारिखदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्ने तयारी भारतले स्थगित गरेको छ। कोरोनाको नयाँ प्रजाती ओमिक्रोनको संक्रमण तिव्र गतिमै फैलिरहेको भन्दै त्यसप्रति सतकर्ता अपनाउन उक्त तयारी रोकिएको भारतको नागरिक उड्डयन महानिर्देशनालयलाई उदृत गर्दै भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। भारतले हाल ‘एयर बबल्स’अन्तर्गत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। ‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि […]