जथाभावी छाडिएका पशु व्यवस्थापन गर्न गौशालाः लक्ष्य प्राङ्गारिक मल र ग्यास उत्पादनको :: Pahilopost.com

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो चरणमा गौशाला निर्माण गरी जथाभावी पशुचौपायाको व्यवस्थापन गर्ने प्रक्रिया सुरु भएको छ। निर्माणाधिन अवस्थामा रहेको नमुना गौशालामा पशु व्यवस्थापन गरी बहुआयामिक कार्यक्रममार्फत जैविक मल, जैविक विषादी र बायोग्यास उत्पादन गर्ने लक्ष्य लिइएको छ। पहिलो चरण अन्तरगत वीरेन्द्रनगर नगरपालिकाभित्र छाडा पशुचौपायाको उचित व्यवस्थापन

सम्बन्धित सामग्री

फोहरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

काठमाण्डाै – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले फोहरलाई मल बनाउने विषयमा चासो देखाएको छ । आज शुक्रवार समितिले सांसदहरूलाई भक्तपुर नगरपालिकाले फोहरलाई व्यवस्थापन गरी प्राङ्गारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो । समितिको बैठकमा सांसदहरूले भक्तपुर नगरपालिकाले फोहरबाट प्राङ्गारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन् । भक्तपुरमा फोहरबाट कसरी, कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो ...

तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।  तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको फोहोरलाई व्यवस्थापन गरी मल उत्पादनको प्रक्रिया सुरु भएको नगरले जनाएको छ । तुलसीपुरबाट उत्पादन हुने गल्ने र नगल्ने फोहोरको वर्गीकरण गरी गल्ने फोहोरलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गरिने छ । अहिले सम्म नगरको फोहोर उठाउने […]

पाँचथरमा डम्पिङ साइड व्यवस्थापन हुन नसक्दा स्थानीयलाई स्वास्थ्यमा समस्या

पाँचथर । फोहोर व्यवस्थापन हुन नसक्दा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–४ थाक्लेबासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । फोहोरलाई एकत्रित नगरी थुपारिँदा वातावरण दुर्गन्धित भएको भन्दै व्यवस्थापनको लागि स्थानीयबासीले माग गर्दै आएका छन् । पाँचथरको फिदिम बजारको फोहोर व्यवस्थापनको लागि उचित प्रबन्ध नहुँदा दुर्गन्धले स्वास्थ्यमा असर पारेको स्थानीयबासीको गुनासो छ । कृषि उपयोगी प्राङ्गारिक मल […]

पाँचथरमा फोहोर व्यवस्थापन गर्न स्थानीयको माग

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ मा फोहोर व्यवस्थापन हुन नसक्दा थाक्लेका स्थानीयवासीको स्वास्थ्यमा समस्या हुनथालेको छ। फिदिम बजारको फोहोरलाई एकत्रित नगरि थुपारिंदा वातावरण दुर्गन्धित भएको र स्वास्थ्यमा असर पारेको भन्दै स्थानीयले नगरपालिकामा फोहोर व्यवस्थापनका लागि माग गर्दै आएका हुन्। कृषि उपयोगी प्राङ्गारिक मल बनाउने भन्दै बजारको फोहोर थुर्पाने स्थान बनाएर बस्ती दुर्गन्धित बनाएको स्थानीयले गुनासो […]

फोहोर व्यवस्थापनमा सफलता (सम्पादकीय )

मध्यपुर थिमी नगरपालिकाले फोहोर व्यवस्थापनमा नमूना सफलता प्राप्त गरेको छ । घरबाट निस्कने फोहोरबाट जापानी प्रविधि प्रयोग गरी प्राङ्गारिक मल उत्पादन गरेर फोहोर व्यवस्थापनमा नगरपालिकाले सफलता प्राप्त गरेको छ । दुई वर्षअघि फोहोर व्यवस्थापन गर्दै जापानी कम्पोष्ट प्रविधिबाट विना रसायन प्राङ्गारिक मलको सफल उत्पादन गरिएको हो । एक किलो फोहोरबाट एक किलो नै प्राङ्गारिक मल उत्पादन गर्न सकिने र प्रतिकिलो मलको ५० रूपियाँमा धमाधम बिक्री भइरहेको छ । उक्त मल कृषकमाझ लोकप्रिय बन्दै गएको छ । उत्पादित मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटाको व्यावसायिक तरकारी खेतीमा प्रयोग हुँदै आएको जनाइएको छ । मल दूषितरहित भएको प्रमाणित भएकाले राष्ट्रपति कार्यालय परिसरको बगैँचामा पनि प्रयोग गरिएको छ । नगरपालिको वडा नं. ४ स्थित विष्णुकुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा जापानी प्रविधिको कम्पोष्ट मल उत्पादन केन्द्र निर्माण गरिएको छ ।

फोहोर व्यवस्थापनमा मध्यपुरको सफलता

घरबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भइरहेका बेला मध्यपुर थिमि नगरपालिकाले फोहोरलाई वरदान सावित गराएको छ । जापानी प्रविधिबाट बिनारसायन प्रयोग गरी कुहिने फोहोरलाई स्थानीय स्तरमा नै प्राङ्गारिक मल उत्पादन गरी फोहोर व्यवस्थापन गरिएको हो ।

गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल उत्पादन

बाँके डुडुवा गाउँपालिका– ४ कम्दी पदमपुरस्थित शिवगायत्री विद्या विस्तार गौशाला गुरुकूल आश्रम गौशाला संकटमा परेको छ। जैविक खेतीका लागि प्राङ्गारिक मल उत्पादन, स्थानीय जातका गाईको संरक्षण, गौमुत्रबाट औषधि बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको गौशालामा ५५ वटा गाई र बाच्छाबाच्छी छन्। तर गौशालाको उचित व्यवस्थापन र स्तरोन्नतीका लागि सरकारले बेवास्ता गर्दा संकटमा पर्दै गएको गौशालाका प्रमुख व्यवस्थापक…