रुबी खान समूह र सरकारबीच तीन बुँदे सहमति, आन्दाेलन स्थगित

निर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै महिलाहरूले गरिरहेको आन्दाेलन स्थगित भएको छ ।