रसुवा प्रदेशसभामा कांग्रेस विजयी

रसुवाको प्रदेश सभा ‘क' को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। शुक्रवार अपरान्ह सार्वजनिक अन्तिम नतिजा अनुसार रसुवाको प्रदेश सभा ‘क' मा नेपाली

सम्बन्धित सामग्री

रसुवा प्रदेश नं १ मा कांग्रेस विजयी

रसुवा । रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् ।

रसुवाको नौकुण्ड गाउँपालिकामा कांग्रेस विजयी

रसुवा। नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत कल्पनाकुमारी खतिवडाले जानकारी दिइन् । यसअघि लामा सोही गाउँपालिकाको उपाध्यक्ष थिइन् । यसैगरी उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले दुई हजार नौ […]

रसुवाको २४ वडाको मत परिणाम सार्वजनिक, १२ एमाले र ११ वडामा कांग्रेस विजयी

रसुवा– स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा रसुवाका पाँच पालिकाका २४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १२, कांग्रेसले ११ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ ।  सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, […]

रसुवाको आमाछोदिङमो गाउँपालिकामा कांग्रेस विजयी

रसुवा- रसुवाको आमाछोदिङमो गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको हो । अध्यक्षमा बुचुङ तामाङ १ हजार ४३० मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फर्पुसिंगी तामाङले १ हजार ३४५ मत पाए । उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १ हजार ३८१ मत ल्याएर निर्वाचित भइ...

रसुवाको आमाछोदिङमो गाउँपालिकामा कांग्रेस विजयी

रसुवा- रसुवाको आमाछोदिङमो गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको हो । अध्यक्षमा बुचुङ तामाङ १ हजार ४३० मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फर्पुसिंगी तामाङले १ हजार ३४५ मत पाए । उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १ हजार ३८१ मत ल्याएर निर्वाचित भइ...

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा बुचुङ तामाङले १४३० मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका फर्पुसिङ्गी तामाङले १३४५ मत पाउनुभयो । उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १३८१ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी नविना लामाले १२२३ मत प्राप्त गर्नुभयो । २०७४ सालमा भएको चुनावमा अध्यक्षमा बुचुङ तामाङले नै जित्नुभएको थियो ।

रसुवाको उत्तरगयाको वडाध्यक्षमा कांग्रेस विजयी

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका अमर बुलुनले ५०४ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ४९३ मत ल्याए । २०७४ को स्थानिय तहको निर्वाचनमा यो वडामा एमालेले जित हासिल गरेको थियो ।

रसुवामा १८ वटा वडाको मतगणना सकिँदा ११ वटामा एमाले, ६ वटामा कांग्रेस विजयी

रसुवा- शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वटा वडा मध्ये हालसम्म १८ वटा वडाको मतगणनाको कार्य सम्पन्न भएको छ । ८ बजेसम्मको नतिजा अनुसार २७ वटा वडामध्ये १८ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले ११, कांग्रेसले ६ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ ।  कालिका ग...

रसुवामा प्रदेश सभा 'क' मा कांग्रेस विजयी

रसुवा प्रदेशसभा क मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन्। उनले ६९७६ मत प्राप्त गर्दै नेकपा एमालेका कर्णेल लामालाई पाराजित गरे। कर्णेल लामाले ५१५२ मत प्राप्त गरे।