रसुवामा १८ वटा वडाको मतगणना सकिँदा ११ वटामा एमाले, ६ वटामा कांग्रेस विजयी

रसुवा- शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वटा वडा मध्ये हालसम्म १८ वटा वडाको मतगणनाको कार्य सम्पन्न भएको छ । ८ बजेसम्मको नतिजा अनुसार २७ वटा वडामध्ये १८ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले ११, कांग्रेसले ६ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ ।  कालिका ग...

सम्बन्धित सामग्री

सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिममा वडा नम्बर १४ को  मतगणना गरिएको हो । वडा नम्बर १४ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ ३ हजार ४४२ मत पाएर विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी एमालेकी रश्मी खड्काले ३ हजार तीन सय ४६ […]

तनहुँका आठ पालिकामध्ये चार पालिकामा कांग्रेस विजयी

दमौली– स्थानीय तह निर्वाचनअन्तर्गत बुधबारसम्म तनहुँका आठ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका आठ पालिकामध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्रले एक पालिका जितेका छन् । भानु नगरपालिकाको मतगणना जारी छ भने व्यासको केही बेरमा सुरु हुँदैछ । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको […]

म्याग्दीको मंगला र मालिकामा एमाले, रघुगंगामा कांग्रेस विजयी

म्याग्दी -६ स्थानीय तह रहेको म्याग्दीमा मालिका, रघुगंगा र मंगलाको मतगणना सम्पन्न भएको छ । मालिका र मंगलाको अध्यक्ष र उपाध्यक्ष्मा नेकपा एमाले विजयी भएको छ भने रघुगंगा नेपाली कांग्रेस विजयी भएको छ ।मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले ३ हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुनले ३ हजार १६७ मत ल्याएर विजयी […]

म्याग्दीको मंगला र मालिकामा एमाले, रघुगंगामा कांग्रेस विजयी

म्याग्दी-६ स्थानीय तह रहेको म्याग्दीमा मालिका, रघुगंगा र मंगलाको मतगणना सम्पन्न भएको छ । मालिका र मंगलाको अध्यक्ष र उपाध्यक्ष्मा नेकपा एमाले विजयी भएको छ भने रघुगंगा नेपाली कांग्रेस विजयी भएको छ ।मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुनले तीन हजार १ सय ६७ मत ल्याएर […]

नुवाकोटको ५ स्थानीय तहको मतगणना सकियो, ४ वटाको अध्यक्षमा नेपाली कांग्रेस विजयी

नुवाकोटको ५ वटा स्थानीय तहको मतगणना सकिएको छ। मतगणना सकिएको स्थानीय तहहरुमा तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र सूर्यगढी गाउँपालिका रहेको छ।...

सबैभन्दा धेरै स्थानीय तहमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ । जारी स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार कांग्रेसले १ सय ९, एमाले ६३, माओवादी केन्द्रले ५५, नेकपा (एकीकृत समाजवादी)ले ४, जसपाले २ र स्वतन्त्र उम्मेदवारले ४ स्थानमा जितेका छन् । हाल भईरहेको मतगणना अनुसार१ सय ९५ स्थानीय तहमा […]

नुवाकोटका तादी र तारकेश्वर दुवैमा कांग्रेस विजयी

नुवाकोटका १२ स्थानीय तहमध्ये सोमबार साँझसम्म दुई पालिकाको मतगणना सकिएको छ । दुवै पालिकाकाका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका...

मकवानपुरको ४१ वडामा मतणना सकिँदा २० वडामा कांग्रेस विजयी

हेटौंडा : मकवानपुरको ४१ वटा वडामा मतगणना सम्पन्न भएको छ। जिल्लाका १०२ वडा मध्ये ४१ वटा वडामा मतगणना सकिएको हो।मतगणना सम्पन्न भएका ४१ वटा वडा मध्ये २० वटा वडामा कांग्रेस विजयी भएको छ। माओवादी केन्द्रले १२ र एमालेले ९ वटा वडामा अध्यक्ष जितेको छ। अहिले हेटौँडा उपमहानगरपालिकाको भने ३, १८ र १९ को मतगणना भइरहेको छ।नेपाली कांग्रेसबाट इन्द्रसरोवर–१ मा सुवास थापा, इन्द्रसरोवर–२ मा सुमन श्रेष्ठ, मकवानपुरगढी–१ मा आइत सिंह लो, मकवानपुरगढी–२ मा बखान सिं पाख्रीन, भीमफेदी–१ म

विराटनगर – १६ मा कांग्रेस विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको वडा न. १६ को अध्यक्षमा कांग्रेसका उम्मेदवार उदव भुजेलले विजय हुनुभएको छ । विराटनगरमा १६ को मतगणना सकिएपछि एमालेका कुमार मर्जनलाई ६७ मतको अन्तरले पछि पार्दै भुजेलले अध्यक्ष जित्नुभएको हो । विजेता भुजेलले ७ सय ५२ मत प्राप्त गर्नुभएको छ । भुजेलका निकटतम प्रतिद्वन्दी कुमार महर्जनले ६ सय ८५ मत ल्याउनुभएको […]

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका १ मा कांग्रेस विजयी

सिन्धुपाल्चोक : बाह्रबिसे  नगरपालिका-१ मा कांग्रेसका आङ्दोर्जे शेर्पा विजयी भएका छन्। चार सय १५ मतसहित वडाध्यक्षमा शेर्पा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका प्रेमकुमार मगरले दुई सय २७ मत ल्याए। भने मेयर र उपमेयर पदमा पनि नेपाली काङ्ग्रेसका उमेदवारहरूले अग्रता कायमै छ। १२ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा मतगणना सुरु भइसकेको छ।