चरा भएजस्तो अनुभूति दिने पूर्वी पृतनाको पक्षी बगैँचा

विराटनगर :  प्रकृति र मानिस एक-अर्काका परिपूरक हुन् । यी दुवैबीचको अन्तरसम्बन्ध जीवन्त राख्न इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर ब्यारेक परिसरभित्र  चराचुरुङ्गी संरक्षणका साथै पक्षी वास बगैँचा निर्माण गरिएको छ।मौसम परिवर्तनसँगै ठाउँ परिवर्तन गरेर आउने विभिन्न प्रजातिका चरा ब्यारेक परिसरमा पाइने गरेका छन् भने विभिन्न प्रजातिका बकुल्लाले दुई छिमलमा बच्चा कोरलेर हुर्काइ लग्नेसमेत गरेका छन्।चराचुरुङ्गी साथै विभिन्न प्रजातिका बोटबिरुवा संरक्षणका

सम्बन्धित सामग्री

आजदेखि चरा गणना सुरु

चितवन - नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।  चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा ...

नेपालमा आजदेखि चरा गणना, तीन सय ५० चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता

नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हप्ता चरा गणनाको […]

आजदेखि चरा गणना सुरु

२३ पुस, भरतपुर । नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा ३५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए । उनका अनुसार तीन हप्ता […]

३५० जना चरा विज्ञ र संरक्षणकर्मीले आजदेखि नेपालमा गर्दैछन् चरा गणना

भरतपुर : नेपालमा आजदेखि चरा गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो। गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए। उनका अनुसार…

चितवनमा भेटियो नयाँ प्रजातिको चरा

चितवन : चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ ।नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो। छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिएका थिए। नयाँ चरा भेटिएपछि चराविज्ञ डाक्टर हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो।बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन्। य

नेपालमै पहिलो पटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

कञ्चनपुर - कञ्चनपुरसहित देशका ६६ जिल्लामा भाेलि शनिवारदेखि एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलो पटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयम्सेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो। 'मोबाइलमा छिमेकी चरा एप स्वयम्सेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ, उहाँ...

ग्रीष्म कालीन चरा बाहिरिए, हिउँदे चरा आइपुगे

काठमाण्डाै - ग्रीष्म कालीन आगन्तुक चरा बाहिरिएलगत्तै हिउँदे आगन्तुक चरा नेपाल आइपुगेका छन्। जाडो छल्न १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चरा विभिन्न देशबाट नेपाल आएका हुन् । चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष नेपालमा हिउँदे आगन्तुक चरा आउने गर्छन् । यसपालि एक/दुई हप्ता ढिलो गरी हिउँदे आगन्तुक चरा नेपाल आएका छन्  । चराविद् डाक्टर हेमसागर बरालकाअनुसार नेपाल आएका यी चरा ६ महिनासम्म बस्ने छन् । त्यस पछि उनीहरु बच्चा कोरल्न जुन ठाउँबाट आएको त्यहीँ ठाउँमा जाने उहाँले बताउनुभयो । ग्रीष्म कालीन आगन्तुक चराले...

मुस्ताङमा नयाँ प्रजातिका चरा

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ। लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा भेटिएको हो। अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए।

चरा महोत्सवमा एक हजार बढी पर्यटकद्धारा अवलोकन

विश्व सीमसार क्षेत्रमा सुचीकृत जगदिशपुर तालमा गरिएको आठौँ चरा महोत्सवमा हजार बढी पर्यटकले चरा अवलोकन गरेका छन् । २५ औं सिमसार दिवसका अवसरमा गरिएको चरा महोत्सवमा चरा हेर्न आउने पाहँुनालाई नजिकबाट चरा हेर्नका लागि आयोजकले देखाईएको थियो ।...

छ प्रजातिका नयाँ चरा थपिए

चितवन । चितवनमा गरिएको चरा गणनामा छ प्रजातिका नयाँ चरा थपिएका छन् । गत पुष २६ देखि माघ १ गतेसम्म गरिएको गणनामा छ प्रजातिका नयाँ चरा थपिएको बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए ।उनका अनुसार गत वर्ष ५७ प्रजातिका चरा देखिएकोमा अहिले घटेर ५३ प्रजाति भेटिएका छन् । बिडारीका अनुसार डबलिङ, नर्थथिङ , ल्यापविङ , उवासेट, हुग्लिङकलसहित छ प्रजातिका चरा नयाँ देखिएका हुन् । तीमध्ये दुई प्रजातिका चरा केही वर्षअगाडि नदेखिएका र यस वर्ष देखिएका उनले जानकारी दिए । सिमसार क्षे