दोलखाको नाम्दु केन्द्रविन्दू भएर गयो भूकम्प

काठमाडौँ- दोलखाको नाम्दु केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मीनेट जाँदा दोलखाको नाम्दु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो । आज साँझ गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । भूकम्पबाट भएको झतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित सामग्री

गए राति बागलुङ केन्द्रविन्दु भएर गयो तीन भूकम्प

काठमाडौं : बागलुङ जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो। केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा…

बागलुङ केन्द्रविन्दु भएर गयो तीनपटक भूकम्प

काठमाडौं । बागलुङ केन्द्र विन्दु भएर बुधबार बिहान तीन वटा भूकम्प गएको छ । बागलुङका विभिन्न स्थान केन्द्रविन्दु भएर तीन वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बागलुङको अधिकारी चौर आसपास केन्द्र विन्दु भएर बिहान १ बजेर २३ मिनेट जाँदा ४ दशमलव ७ रेक्टर स्केलमो भूकम्प गएको हो । यस्तै, […]

बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । बाजुरामा आज बिहीबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको […]

एकाबिहानै नुवाकोट केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । काठमाडौंमा शनिबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ […]

नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर गयो ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं, साउन २१ । काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ । विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्पन मापनकेन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी भएर ५.३ रेक्टर स्केलको कम्पन्न गएको हो ।

दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । दोलखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

लमजुङ केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ बजे २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । रातिको समय भइसकेकाले अधिकांश त्यहाँका मानिसहरु सुतिसकेको अवस्थामा भूकम्प आएको हो । भूकम्प २ दशमलव ५ रेक्टर स्केलको भएकाले कतिपय मानिसले […]

दोलखा केन्द्रविन्दु भएर गयो भूकम्प

दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो ४ः१६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० भन्दा धेरै परकम्प गइसकेका छन्। रासस

कलंकी केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं, बैशाख १५ । काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ स् ५९ बजे भूकम्प गएको हो ।  केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ । भूकम्प २०७२ को गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।