काठमाडौं । बागलुङ केन्द्र विन्दु भएर बुधबार बिहान तीन वटा भूकम्प गएको छ । बागलुङका विभिन्न स्थान केन्द्रविन्दु भएर तीन वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बागलुङको अधिकारी चौर आसपास केन्द्र विन्दु भएर बिहान १ बजेर २३ मिनेट जाँदा ४ दशमलव ७ रेक्टर स्केलमो भूकम्प गएको हो । यस्तै, […]