नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर गयो ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं, साउन २१ । काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ । विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्पन मापनकेन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी भएर ५.३ रेक्टर स्केलको कम्पन्न गएको हो ।

सम्बन्धित सामग्री

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प - NepaliPatra

काठमाडौँ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जादा ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । बाजुरामा आज बिहीबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको […]

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज (बुधबार ) दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

एकाबिहानै नुवाकोट केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । काठमाडौंमा शनिबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ […]

दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । दोलखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

मकवानपुर केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं : मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  मकवानपुरको चित्लाङ आसपास भएर सोमबार विहान ९ बजेर २ मिनेटमा  ४ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौंलगायत मकवानपुर आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो।

रोकिएन भूकम्प फेरि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो

काठमाडौं । काठमाडौँमा भूकम्पको कडा धक्का महशुस गरिएको छ । लामो समयपछि फेरी भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । ५ बजेर १८ मिनेट जाँदा...