एकाबिहानै नुवाकोट केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । काठमाडौंमा शनिबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ […]