नेपालमा आन्तरिक र बाह्य गरी ५६ सुरक्षा चुनौती

राष्ट्रिय सुरक्षा नीतिले नेपालका ५६ वटा सुरक्षा चुनौती रहेको देखाएको छ । सुरक्षा नीति, २०७५ मा मुलुकको आन्तरिक

सम्बन्धित सामग्री

गत वर्ष ४ खर्बको आन्तरिक र बाह्य लगानी प्रतिबद्धता

उद्योग विभागमार्फत हुने आन्तरिक र बाह्य लगानी प्रतिबद्धतामा ह्रास आएको छ भने लगानी बोर्डमार्फत भित्रिने ठूला लगानीको प्रतिबद्धतामा गत वर्ष भन्दा सुधार भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक पर्खंदै हेलम्बु

कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाँट हुँदै एक सय नौ किलोमिटर बाटोमा यातायातको […]

बाह्य क्षेत्रमा सुधार, आन्तरिक पाटो भताभुंग

काठमाडौं । एक वर्ष भन्दा धेरै समयदेखि समस्यामा रहेको अर्थतन्त्रको बाह्य क्षेत्रमा अहिले सुधार आएको छ । तर, यहि बेला अर्थतन्त्रमा आन्तरिक पाटो भने भताभुंग बनेको छ । चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले मुलुकको बाह्य क्षेत्रमा गत वर्षका तुलनामा निकै सुधार आएको देखाएको हो । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको भदौसम्ममा […]

सिसाघारी सिमसार आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषक

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ मा रहेको सिसाघारी सिमसार संरक्षण इको टुरिजम क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषणको केन्द्र बन्न पुगेको छ । करिब २.१ हेक्टर क्षेत्रफलमा फैलिएको सो सिमसार क्षेत्रमा २० फिट गहिराइ पानी रहेको छ । वरिपरि मनमोहक दृश्य हेर्न र बोटिङ गर्न दैनिकी पर्यटक आउने गरेका छन् । सीमासार क्षेत्रमा […] The post सिसाघारी सिमसार आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागलुङमा लामो पुलले बढायो आन्तरिक तथा बाह्य पर्यटक

बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको […]

लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान

काठमाडौं । लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान गरिएपनि सडकको अवस्थाले बिथोलेको छ । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र बिस्तारको काम चलिरहेकाले लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो । नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको बिस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार […]

स्मार्ट भिलेज घलेगाउँमा आन्तरिक र बाह्य पर्यटक आगमन खुला

कोभिड १९ का कारण बैशाख अन्तिम सातादेखि बन्द रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँ होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि खुल्ला गरिएको छ ।  एक हप्ताअघि साउन ३२ गतेदेखि घलेगाउँको होमस्टे खुल्ला...

आजदेखि आन्तरिक र बाह्य उडान बन्द

काठमाडौं। आजदेखि आन्तरिक र बाह्य हवाई उडान पूर्णरुपमा रोकिएको छ। चार्टड र उद्धार उडानबाहेक सबै प्रकारका उडान रोकिएको हो। कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि सरकारले स्थल यातायातसँगै हवाई उडान पनि रोक्ने निर्णय गरेपछि सबै उडान बन्द भएका हुन्। स्थल यातायात उपत्यकामा निषेधाज्ञा लागेको दिनदेखि बन्द भइसकेका छन्।

आन्तरिक र बाह्य उडान बन्द

सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको उच्च जोखिम बढ्दै गएपछि आन्तरिक र बाह्य दुवै उडानमा रोक लगाउने निर्णय गरेको हो । सरकारले यसअघि गत वर्ष पनि कोभिडको संक्रमण बढेसँगै अघिल्लो वर्षको चैतदेखि हवाई उडान बन्द गरेको थियो ।निर्णयअनुसार आन्तरिक उडान सोमबार मध्यरातदेखि र बाह्य […]