गत वर्ष ४ खर्बको आन्तरिक र बाह्य लगानी प्रतिबद्धता
उद्योग विभागमार्फत हुने आन्तरिक र बाह्य लगानी प्रतिबद्धतामा ह्रास आएको छ भने लगानी बोर्डमार्फत भित्रिने ठूला लगानीको प्रतिबद्धतामा गत वर्ष भन्दा सुधार भएको छ ।
स्थानीय तहहरूको आन्तरिक आम्दानी न्यून छ । विकास बजेट पनि कम हुँदा विकास निर्माणका कामलाई अघि बढाउन समस्या हुने गरेको छ तर केही स्थानीय तहले बाह्य लगानी जुटाएर विकास निर्माणका काम अघि बढाएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १० करोड हाराहारीमा बाह्य लगानी जुटाएको छ । नगरपालिकाको आफ्नै वार्षिक विकास बजेट न्यून छ । पालिकाको चालु आव २०८०÷८१ को विकास बजेट ३० करोड हो । अघिल्ला वर्षमा पनि सोही बराबरको बजेट विनियोजन हुने गरेको थियो । विकास निर्माणका काम बाह्य लगानीका भरमै गर्नु परेको नगर प्रमुख हस्त पुनले बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समग्रमा सकारात्मक रहेको जनाएको छ ।निजी क्षेत्रबाट दिएको सुझावलाई समेत समेटेको नीति तथा कार्यक्रममा नेपाली उद्योग नेपालमै रोजगारः आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ तुलनात्मक लाभ भएका उत्पादनशील क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी वृद्धि गर्ने, […]
जलविद्युत् उत्पादन गर्न आन्तरिक पुँजी अभाव रहेकाले बाह्य लगानी आकर्षित गर्नुको विकल्प छैन । त्यसका निमित्त लगानीमैत्री वातावरण निर्माण गर्न सक्नुपर्छ । ऊर्जा शक्तिबिना आजको दुनियाँ लगभग कल्पना गर्न सकिँदैन । अझ भन्नुपर्दा ऊर्जा विकास र समृद्धिको आधारशिला मानिन्छ । विश्वमा ऊर्जा आपूर्तिका अनेकन् स्रोतहरू आविष्कार भएका छन् । हाम्रो दक्षिणको छिमेकी विकासको रफ्तारमा कुद्दै […]
नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच स्वदेशी पुँजी जुटाउन तथा विदेशी लगानी भित्र्याउन सहकार्य गर्ने समझदारी भएको छ । आपसी सहकार्यका माध्यमबाट आन्तरिक र बाह्य लगानी जुटाउन गरिएको समझदारीपत्रमा आइतबार...
लगानी बोर्ड नेपाल र नेपाल उद्योग वाणिज्य महासङ्घ र बीच आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष जनार्दन शर्माको उपस्थितीमा भएको उक्त समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले हस्ताक्षर गर्नुभएको हो । सहमतिअनुसार महासङ्घको सचिवालयमा …
मुलुक समृद्ध हुन आन्तरिक तथा बाह्य लगानी चाहिन्छ र कुनै पनि लगानीकर्ता त्यस मुलुकमा न्याय तथा कानुनले आफ्नो सम्पत्ति तथा लगानी सुरक्षा गर्न सक्छ कि सक्दैन, हेरेर मात्र लगानी गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा आयोजित सभामा सम्बोधन गर्दै सूर्य चिह्न पनि आफूहरूले नै पाउने र सर्वोच्च अदालतले पनि आफ्नो कदमको समर्थन गर्ने […]
सुर्खेत : कर्णाली प्रदेश सरकारले आन्तरिक र बाह्य लगानी भित्राउने भन्दै पुस मसान्तभित्र कर्णाली लगानी सम्मेलन गर्ने घोषणा गरेको थियो। पूर्व तयारी बिना लगानी सम्मेलनको घोषणा गरेको प्रदेश सरकारले कहिले गर्ने भन्ने अहिलेसम्म टुंगो लगाउन सकेको छैन।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै आन्तरिक तथा बाह्य लगानी
विकासका निम्ति लम्किरहेको मुलुकलाई लगानी अपरिहार्य हुन्छ । विकासशील मुलुकलाई लगानीको स्रोत जुटाउन आफंैमा चुनौतीपूर्ण हुन्छ । आन्तरिक र बाह्य स्रोतबाट लगानीको माग पूरा गरिन्छ । आन्तरिक लगानी मुलुकको क्षमतामा निर्भर रहन्छ । बाह्य लगानी भौतिक पूर्वाधार न्यून मात्रामा र निर्माणको क्रममा रहेका मुलुकका लागि वैदेशिक लगानी भित्र्याउनु फलामे चिउरा चपाउनु सरह हुन्छ, तर पनि मध्यपूर्वका कैयौं मुलुकले बाह्य लगानीको माध्यमबाट नै समृद्धिको यात्रा सम्पन्न गरेको यथार्थ हाम्रो अगाडि साक्षी छ ।