काठमाडौं । लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान गरिएपनि सडकको अवस्थाले बिथोलेको छ । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र बिस्तारको काम चलिरहेकाले लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो । नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको बिस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार […]