नेपालको सुरुवाती-११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत पाकिस्तान विरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको छ। नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो खेलका लागि आफ्नो सुरुवाती-११ सार्वजनिक गरेका हुन्। नेपाली टोलीको कप्तानी गोलकिपर जिएरथ शेखले गर्ने छन्। नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन्। अर्को समूहमा भारत, बंगलादेश र भुटान छन्। दुवै समूहका शीर्ष दुई टोलीले […] The post नेपालको सुरुवाती-११ सार्वजनिक first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

बहराइन विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा १२:४५ बजे सुरु हुने नेपाल र घरेलु टोलीमा बीचको विश्वकप छनोट खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका हुन् । दशरथ रंगशालाको खराब अवस्थाका कारण नेपालमा नभई बहराइनमा भइरहेको आजको खेलमा […] The post बहराइन विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक first appeared on हाम्रो खेलकुद.

नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – वाफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा सिरिया विरुद्ध खेल्ने नेपाली महिला टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सुरुवाती ११ सार्वजनिक गरेका हुन् । नेपालको कप्तानी नियमित कप्तान गोलकिपर एन्जिल्ला तुम्बापो सुब्बाले नै गर्ने छिन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारीले फरवार्ड लाइन सम्हाल्नेछिन् । […] The post नेपालको सुरुवाती ११ सार्वजनिक first appeared on हाम्रो खेलकुद.

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंको गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् । नेपालको पोस्ट किरणले सम्हाल्दा डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल रहेका छन् । मिडफिल्डमा तेज […]

यस्ताे छ नेपालकाे बंगलादेशविरुद्धकाे सुरुवाती- ११

काठमाडाैँ- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलअन्तर्गत नेपाल र बंगलादेश साेमबार भिड्दैछन्। उक्त खेलका लागि नेपालले सुरुवाती-११ सार्वजनिक गरेकाे छ। एन्जिला सुब्बाकाे कप्तानीमा सुरुवाती-११ घाेषणा गरिएकाे मुख्य प्रशिक्षक कुमार थापाले जानकारी दिए। सुरुवाती- ११ मा सावित्रा भण्डारी अट्न सकेकी छैनिन्। डेंगु संक्रमणका कारण उनी बेन्चमा बस्न बाध्य भएकी हुन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ५:०० […]

कुवेतविरुद्ध नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तरगगतको कुवेतविरुद्धको दोस्रो खेलको लागि नेपालको सुरुवाती ११ घोष्णा भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध पहिलो रोजाईमा उतारेको टोलीलाई नै कुवेतविरुद्धको खेलमा सुरुवाती ११ मै निरन्तरता दिएक छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नवयुग श्रेष्ठको कप्तानीमा टोली उतार्दा जोर्डनविरुद्धको खेलमा उच्च प्रदर्शन गरेका गोलरक्षक दीप कार्कीलाई निरन्तरता […]

मैरिससविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अफ्रिकी राष्ट्र मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनि भएको छ । गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानी मौरिससविरुद्धको अग्रपङ्तिमा बिमल घर्तीमगर, अन्जन विष्ट र सुनिल बल रहेका छन् । मिडफिल्डमा तेज तामाङ, सुमन लामा र सुरज ज्यू ठकुरी रहेका छन् । नेपालको डिफेन्स सुमन अर्याल, दिनेश राजवंशी, […]

नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४-३-३ को रणनीतिमा नै उतार्ने सम्भावना छ । गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्नेछन् । डिफेन्समा अनन्त तामाङ र दीनेश राजवंशी सेन्टर डिफेन्समा रहँदा सुमन अर्याल […]

नेपालको सुरुवाती ११ मा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटको हङकङविरुद्धको खेलमा नेपालको सुरुवाती ११ घोषणा भएको छ । फिलिपिन्सविरुद्धको पहिलो रोजाईमा खेलेको भन्दा टोलीमा एक खेलाडी परिवर्तन भएको छ । डिफेन्डर पुजा रानाको स्थानमा बिमला बिकले पहिलो रोजाईमा मौका पाएका छन् । पुजाले फिलिपिन्सविरुद्धको खेलमा चोट बोक्न पुगेकी थिइन् । उनको स्थानमा बिमलाले नै राष्ट्रिय […]

यी हुन् भारतविरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गोल रक्षक किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ घोषणा गरेको हो।

यस्तो छ अस्ट्रेलियाविरुद्ध उत्रने नेपाली टिमको सुरुवाती ११

काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ। बेलुकी पौने १० बजेबाट सुरु हुने खेलका लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ। जोर्डनसँग खेलेको टिमभन्दा अस्ट्रेलियाविरुद्धको खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फरक सुरुवाती ११ बनाएका छन्। जसमा एरिक बिष्ट, विशाल राई, गौतम श्रेष्ठ र नवयुग…