पोखरामा जारी महिला भलिबलमा डायमण्ड र एपिएफ फाइनलमा

शिवम न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपीएफ क्लब पोखराको लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबल उपाधिका लागि भिड्ने भएको छ। नव आदर्श सामुदायिक विकास समाजद्धारा तीज महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको सेमीफाइनलमा न्यू डायमण्डले पश्चिमाञ्चल भलिबल संघलाई २५–१६, २५–१९ र २५–१३ को सोझो सेट जित्दै फाइनल पुगेको हो। अर्को सेमिफाइनलमा विभागीय टोली सशस्त्रको एपीएफले…

सम्बन्धित सामग्री

न्यू डायमण्डलाई हराउँदै एपिएफ तेस्रो

काठमाडौं– नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा न्यू डायमण्ड महिला भलिबल टिमलाई३–१ को सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा […]

ढोरपाटनमा एपिएफ र न्यु डायमण्डको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले शनिबार ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको दोस्रो चरणमा एकै दिन दोहोरो जित हासिल गरेको छन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको नवौं दिन एपिएफले एन्जल्स हार्ट र धादिङ स्पोर्टस क्लबलाई समान ३–० ले हरायो […] The post ढोरपाटनमा एपिएफ र न्यु डायमण्डको दोहोरो जित first appeared on हाम्रो खेलकुद.

पुलिससँग न्यु डायमन्डको हार, एपिएफ शीर्षस्थानमा बलियो

काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ । एपिएफ लगातार छैटौं जितपछि शीर्षस्थानमा थप मजबुत बनेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको छैटौं दिन बुधबार नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, साविक […] The post पुलिससँग न्यु डायमन्डको हार, एपिएफ शीर्षस्थानमा बलियो first appeared on हाम्रो खेलकुद.

ढोरपाटन महिला लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । ढोरपाटन क्लबको आयोजनामा शुक्रबार सुरु हुने लिगमा एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम, जावलाखेल भलिबल ट्रेनिङ क्लब, बागमती प्रदेश, धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट रहेका छन् । पहिलो दिन ३ […] The post ढोरपाटन महिला लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने first appeared on हाम्रो खेलकुद.

एपिएफ र न्यु डायमण्ड केशवलाल स्मृतिको‌ फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड युथ स्पाेर्टस् क्लबबीच हेटौंडामा जारी केशवलाल स्मृति खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका‌ लागि प्रतिस्पर्धा हुने भएको छ। लिगमा अपराजित रहेको एपिएफ ११ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । ७ अंक जोडेको न्यु डायमण्ड अन्तिम खेलअघि उपाधि नजिक पुगेकाे हाे । एपिएफले लिगको […] The post एपिएफ र न्यु डायमण्ड केशवलाल स्मृतिको‌ फाइनलमा first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय महिला भलिबल : न्यु डायमण्ड च्याम्पियन‚ एपिएफ उपविजेता

काठमाडौं : विभागीय टोली एपिएफ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै न्यु डायमण्ड छैटौं संस्करणको राष्ट्रिय महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको फाइनलमा न्यु डायमण्डले लगातार ५ संस्करणको च्याम्पियन एपिएफलाई पराजित गर्दै पहिलोपल्ट विजेता भएको हो। फाइनलमा पहिलो पटक पुगेको न्यु डायमण्ड च्याम्पियन भएको हो। यसअघि पहिलोदेखि चौथोसम्म एपिएफ र नेपाल पुलिसबीच फाइनल खेल भएको थियो भने पाँचौ संस्करणमा एपिएफ र त्रिभुवन आर्मीले फाइनल खेलेका थिए।...

राष्ट्रिय महिला भलिबल : एपिएफ र न्यु डायमण्ड फाइनलमा

काठमाडौं : विभागीय टोली एपिएफ र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाडौंमा जारी छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै फाइनल पुगेका हुन्। ​एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आजै भएको खेलमा विभागीय नेपाल ...

उपाधिलाई पुलिस र एपिएफ भिड्ने

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिष्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो। उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने बिहीबार पुलिससँग पराजित भयो।निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएको हो। पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपिएफलाई सुम्पिएको थियो। दोस्रो

महिला भलिबल : साविक विजेता न्यू डायमण्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित

काठमाडाैं : साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैठौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमण्डले पहिलो सेट २६&

एपिएफ र डायमण्ड विजयी

आयोजक सशस्त्र प्रहरी बलको एपिएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले पाँचांै राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।