ढोरपाटनमा एपिएफ र न्यु डायमण्डको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले शनिबार ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको दोस्रो चरणमा एकै दिन दोहोरो जित हासिल गरेको छन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको नवौं दिन एपिएफले एन्जल्स हार्ट र धादिङ स्पोर्टस क्लबलाई समान ३–० ले हरायो […] The post ढोरपाटनमा एपिएफ र न्यु डायमण्डको दोहोरो जित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले अपराजित रहँदै ढोरपाटन महिला डबल लिगको उपाधि उचालेको छ । अर्कोतर्फ चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम दोस्रो भएको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा सन्चालित प्रतियोगिताको अन्तिम खेल मंगलबार एपिएफ र न्यु डायमण्डले समान ३-० सहजै खेल जितेका थिए । न्यु डायमण्डले […] The post च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो first appeared on हाम्रो खेलकुद.

पुलिससँग न्यु डायमन्डको हार, एपिएफ शीर्षस्थानमा बलियो

काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ । एपिएफ लगातार छैटौं जितपछि शीर्षस्थानमा थप मजबुत बनेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको छैटौं दिन बुधबार नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, साविक […] The post पुलिससँग न्यु डायमन्डको हार, एपिएफ शीर्षस्थानमा बलियो first appeared on हाम्रो खेलकुद.

एपिएफ र न्यु डायमण्ड केशवलाल स्मृतिको‌ फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड युथ स्पाेर्टस् क्लबबीच हेटौंडामा जारी केशवलाल स्मृति खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका‌ लागि प्रतिस्पर्धा हुने भएको छ। लिगमा अपराजित रहेको एपिएफ ११ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । ७ अंक जोडेको न्यु डायमण्ड अन्तिम खेलअघि उपाधि नजिक पुगेकाे हाे । एपिएफले लिगको […] The post एपिएफ र न्यु डायमण्ड केशवलाल स्मृतिको‌ फाइनलमा first appeared on हाम्रो खेलकुद.

तीन विभागसँगै न्यु डायमण्डको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब) सँगै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । आर्मी र एपिएफ पुरुषतर्फ तथा पुलिस र डायमण्डले महिलामा सफलता हात पारेका हुन् । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण […]

राष्ट्रिय महिला भलिबल : न्यु डायमण्ड च्याम्पियन‚ एपिएफ उपविजेता

काठमाडौं : विभागीय टोली एपिएफ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै न्यु डायमण्ड छैटौं संस्करणको राष्ट्रिय महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको फाइनलमा न्यु डायमण्डले लगातार ५ संस्करणको च्याम्पियन एपिएफलाई पराजित गर्दै पहिलोपल्ट विजेता भएको हो। फाइनलमा पहिलो पटक पुगेको न्यु डायमण्ड च्याम्पियन भएको हो। यसअघि पहिलोदेखि चौथोसम्म एपिएफ र नेपाल पुलिसबीच फाइनल खेल भएको थियो भने पाँचौ संस्करणमा एपिएफ र त्रिभुवन आर्मीले फाइनल खेलेका थिए।...

राष्ट्रिय महिला भलिबल : एपिएफ र न्यु डायमण्ड फाइनलमा

काठमाडौं : विभागीय टोली एपिएफ र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाडौंमा जारी छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै फाइनल पुगेका हुन्। ​एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आजै भएको खेलमा विभागीय नेपाल ...

भलिबल महिलामा एपिएफ र आर्मी फाइनलमा

पोखरा । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ फाइनल प्रवेश गरेका छन् । ४ टिमले भाग लिएको प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश र न्यु डायमण्ड उपाधि होडबाट बाहिरिए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा बिहीबार पहिलोे सेमिफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै […] The post भलिबल महिलामा एपिएफ र आर्मी फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपाधिलाई पुलिस र एपिएफ भिड्ने

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिष्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो। उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने बिहीबार पुलिससँग पराजित भयो।निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएको हो। पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपिएफलाई सुम्पिएको थियो। दोस्रो

न्यु डायमण्ड र एपिएफ फाइनलमा

नेपाली महिला भलिबलका चिर प्रतिद्वन्द्वी दुई टोली शिवम न्यु डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फेरी एकपटक अर्को एक प्रतियोगिताको फाइनलमा आमने–सामने हुने भएका छन्।