२०७४ मा निर्वाचित एमाले जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारी हटाएको विरोधमा तालाबन्दी गर्न पुगेको उसले साउन १ गतेदेखि म्याद थप नगर्ने निर्णयविरुद्ध वडा र गाउँपालिका कार्यालयमा ताला लगाएको थियो। तर, सेवा अवरुद्ध भएको भन्दै प्रहरीको सहयोगमा जनप्रतिनिधि...