बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी गर्नेबाट सचेत रहन बैंकहरूले आग्रह गरेका छन् । एक सूचना जारी गर्दै बैंकहरूले बैंकको कर्मचारी भनेर विभिन्न बहानामा ओटीपी कोड मागेर ठगी भइरहेकाले सावधान हुन आग्रह गरेका हुन् ।
पछिल्लो केही समयता अनाधिकृत व्यक्तिहरूले बैंकको कर्मचारी भएको र केवाईसी अपडेट गर्ने लगायत विभिन्न बहाना बनाउदै वा प्रलोभन देखाई सोको लागि सम्बन्धित...