ओटीपी सुरक्षामा नयाँ चुनौति, प्रयोगकर्तामा भय

व्यक्तिगत गोपनियता र सुरक्षाका लागि अनलाइन क्रियाकलामा एकपटकका लागि मात्र प्रयोग गर्न मिल्ने वन टाइम पासवर्ड (ओटीपी)नै असुरक्षित बन्न थालेपछि सेवाग्राहीहरुमा नयाँ चिन्ता थपिएको छ । नेपाल बैङ्क, भुक्तानी सेवाप्रदायक अथवा कतिपय सरकारी कार्यालयले सम्बन्धित व्यक्तिको पहिचानका लागि ओटीपीलाई नै विश्वस्त आधारका रूपमा लिइरहेका छन् । चर्चित प्रविधि कम्पनीले पनि आफ्नो प्रयोगकर्ताको पहिचान र सुरक्षा गोपनीयताको …