सवारी लाइसेन्सको नयाँ आवेदन सिस्टममा ओटीपी कोर्ड नआउने समस्या

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा ओटीपी कोर्ड नआउने समस्या देखिएको छ । सोमबारदेखि सुरू भएको नयाँ आवेदन अनलाइन प्रणालीमा सेवाग्राहीहरूले आवेदन भर्दा यस्तो समस्या देखिएको हो । यातायात व्यवस्था विभागका अनुसार नयाँ आवेदन प्रणालीमा युजरनेम र पासवर्ड राख्दा प्रमाणीकरण गर्न ओटीपी कोर्ड आउनुपर्नेमा नआउने समस्या देखिएको...

सम्बन्धित सामग्री

सवारी लाइसेन्स निकाल्न ‘महाभारत’ : देखिएन प्रविधिमा सुधार, हटेनन् बिचौलिया

काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण गत वैशाख १६ गतेदेखि बन्द रहेको सवारी लाइसेन्सको नयाँ आवेदन गत मंगलबारदेखि खुलेको थियो । लामो समयदेखि पर्खाइमा बसेका आवेदकहरू अब नयाँ लाइसेन्स निकाल्ने तयारीमा थिए ।  तर, विभागले लाइसेन्सको नयाँ आवेदन खुलेको दुई दिनमै प्राविधिक कारण देखाएर आवेदन बन्द गरेको छ ।  विभागमा आवेदन...

सवारी लाइसेन्स निकाल्ने तयारीमा हुनुहुन्छ ? यी हुन् अंक घटेर फेल हुने आधारहरू

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आजदेखि खुलेको छ । दोस्रो लहरको कोरोना महामारीसँगै गएको वैशाख १६ गतेदेखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन खुला गरिएको हो । पहिलाजसरी नै विभागको वेबसाइटमा गएर आवेदन दिनुपर्ने जनाएको छ । विभागले पुराना ६ लाख आवेदकको ट्रायल परीक्षा नसकाई नयाँ...

पुस १४ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने

१० पुस काठमाडौं । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । चैत गत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ …