टीभीएस रेडर मोटरसाइकलको नयाँ मोडल नेपालमा बुकिङ खुल्ला

शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्सले १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्स प्रालिले आइतबारबाट नयाँ टीभीएस रेडरका लागि […]