बर्दिया । ठाकुरबाबा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६२ करोड २ लाख ५२ हजार ९ सय ८८ रुपौँयाको बजेट सार्वजनिक गरेको छ । ठाकुरबाबा नगरपालिकाको ७ औँ नगरसभामा नगर उपप्रमुख कृष्ण कुश्मा थारुले ६२ करोड २ लाख ५२ हजार ९ सय ८८ रुपौँयाको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । यो बजेट चालू …